Latest Articles

लगातार ओरालो लागेको नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धी

काठमाडौँ । नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक पछिल्ला केही दिनदेखि भने उकालोको लागिरहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ७४.९३ अङ्कले उकालो लागेर २ हजार ३७.६४...

हिमालपारीको गाउँ सिर्दिवासमा सीपमुलक कार्यक्रम सम्पन्न

काठमाडौँ । गोरखा जिल्लाको हिमालपारीको गाउँ पालिकाको रुपमा चिनिने चुमनुब्रिमा महिलाहरुको लागी सिलाइ कटाइ तालिम सम्पन्न भएको छ ।

प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद गण्डकी प्रदेश र चुननुब्रि गाउँ पालिका उद्यम बिकास...

कस्तुरीको विना जस्तो देखिने धुलो सहित कोरियन नागरिक पक्राउ

काठमाडौं । कस्तुरीको विना जस्तो देखिने धुलो सहित एकजान पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोरियन नागरिक राहदानी नम्बर एम ८२६२०३६१ वाहक ५५ वर्षीय जङ जून रहेका छन् । जनलाई करिब ७ सय १६ ग्राम कस्तुरीको विना जस्तो देखिने धुलो...

विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ ।

निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो...

मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ । मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई जबरजस्ती बलात्कार गरेको आरोमा प्रहरीले एकजनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागवेनी बस्ने शेरथाङ सेल्फी...

बैंकिङ कसुर मुद्दामा फरार विष्णुमाया पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका, ५ घर भई हाल काठमाडौंको गोकर्णेश्वर, ८ बस्ने ४२ वर्षीया विष्णुमाया योन्जन रहेकी छन् ।

प्रहरीको...

आसेपासे ठेकेदारको करोडौँ रकम मिनाहा भएको खुलासा

काठमाडौँ । सिरहाको लहान नगरपालिकाका पूर्व मेयर मुनि साह सुडीले आसेपासे ठेकेदारको करोडौँ रुपैयाँको ठेक्का रकम मिनाहा गरेको रहस्य खुलेको छ ।

गत आर्थिक वर्ष २०७७ र ०७८ को नवौँ नगरसभामा कोरोनाको बहाना देखाउँदै उक्त रकम मिनाहा...

घोडाबाट लडेर ८ बालबालिकाको मृत्यु

काठमाडौँ । मङ्गोलियामा यो वर्षमा घोडाबाट लडेर मृत्यु हुने बालबालिकाको सङ्ख्या कम्तीमा आठ पुगेको छ । पाँच जना गम्भीर घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार देशको राष्ट्रिय प्रहरी एजेन्सीको विज्ञप्ति उद्धृत गर्दै...

आव सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य थियो ।...

जोशी खोलामा नुहाउने क्रममा बेपत्ता, खोजी हुँदै

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका १० झलारीका १३ वर्षीय रघुवीर जोशी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् । स्थानीय टोटी खोलामा नुहाउने क्रममा बालक बुधबार साँझ बेपत्ता भएका हुन् ।

झलारी इलाका प्रहरी कार्यालयका प्रहरी...