Latest Articles

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार अमिन बस्नेतले...

तत्कालीन नगरप्रमुख सहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन नगरप्रमुख गोपाल राय यादव सहित २१ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले तात्कालिन प्रमुख यादव, उपप्रमुख, प्रमुख...

लगातार ओरालो लागेको नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ । नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि हुँदा चरम खडेरीमा पानी परेको जस्तै भएको लगानीकर्ताले टिप्पणी गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार...

मूल्य घटाइएपछि सर्वसाधारण र विद्यार्थीलाई केही राहत मिल्ने : मन्त्री बडू

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा दिइएको कर छुट र मूल्य कटौतीले सर्वसाधारण र विद्यार्थी वर्गलाई केही राहत मिल्ने बताएका छन् ।

आजाको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक...

जनता आवास र सुरक्षित आवास कार्यक्रमबाट लाभ लिन मन्त्री झाँक्रीको आग्रह

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँकीले भूकम्पबाट प्रभावित र निर्माण हुन बाँकी निजी आवास निर्माणका लागि सङ्घीय सरकारको सशर्त अनुदानमा सञ्चालित जनता आवास कार्यक्रम र स्थानीय तहको सुरक्षित आवासको कार्यक्रम समावेश...

नापी कार्यालयका रायमाझीविरुद्ध भ्रष्टाचारको उजुरी दर्ता

काठमाडौँ । भैरहवाको नापी कार्यालय रुपन्देहीमा कार्यरत अमिन टेक बहादुर रायमाझीले जग्गाको कारोबार गर्ने क्रममा सेवाग्राहीसँग ३० हजार घुस मागेको हुँदा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलमा उजुरी दर्ता...

अवैध लागूऔषध ब्राउन सुगर सहित चारजना पक्राउ

काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका १३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र राना, २१ वर्षीय सुरज राना र...

अवैध लागूऔषध सहित किशन पक्राउ

काठमाडौँ । कञ्चनपुरको भिमदत्त नगरपालिका १८ सालघारीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४८ ग्राम ४५ मिलिग्राम सहित एका जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हल्दुखाल बस्ने २६ वर्षीय किशन दमाई रहेका छन् । उनलाई...

लागुऔषध दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व हो : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले लागुपदार्थको दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताएका छन् । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित एक समारोहमा उनले युवाहरुलाई...

अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडा घट्यो

काठमाडौँ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा घटाएको छ । नेपाल आयल निगमले शनिबार डिजेल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि सोही आधारमा यात्रुबाहक र मालबाहक सवारीसाधनको भाडादर कम गरिएको हो ।

यातायात...