Latest Articles

अवैध लागुऔषध सहित भारतीय नागारीक पक्राउ

काठमाडौँ । सिरहामा अवैध लागुऔषध सहित भारत घर भएका २६ वर्षीय धर्मेन्द्र कुमार ठाकुर लगायत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लहान नगरपालिका ७ स्थित लोहार पसलबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४ सय ८० ट्याबलेट, स्पास्मो...

मकवानपुरमा २७ वर्षीया महिला बलात्कार

काठमाडौँ । मकवानपुरमा २७ वर्षीया महिला बलात्कार भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा मनहरी गाउँपालिका ६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई जवरजस्ती...

नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश

काठमाडौँ । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बहराइनलाई आठ विकेटले पराजित गर्दै एक खेल अगावै...

इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्यो, पेट्रोल प्रतिलिटर १९९ पुग्यो

काठमाडौँ । आजाको प्रतिनिधिसभाको बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ । पछिल्लो एक महिनामा मात्रै चारपटक मूल्यवृद्धि भएको छ । आइतबारको मूल्यवृद्धिपछि पेट्रोल...

शान्ति प्रक्रियाको १६ वर्षमा पनि यौन हिंसाको सम्बोधन कम भएन

काठमाडौँ । नेपालमा शान्ति निर्माण प्रक्रिया सुरु भएको १६ वर्ष पुग्नै लाग्दा पनि द्वन्द्वको समयमा भएका गम्भीर मानवअधिकार उल्लङ्घनका सवालमा यौनअपराध जस्ता घटनाको सम्बोधन अझै कम भएको छैन । नेपालमा एक दशक लामो सशस्त्र...

देशलाई सफल बनाउने अभियानमा लागेको छु : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन् । जिल्लाका सञ्चारकर्मीसँग आज निवासमै कुराकानी गर्दै पौडेलले देशलाई...

बैतडीमा चार दिनका लागि विद्युत् सेवा अवरुद्ध

काठमाडौँ । बैतडीको विद्युत् सेवा चार दिनका लागि बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार असार ६ सोमबारदेखि असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।...

हवाई आक्रमणमा ४ आईएस लडाकुको मृत्यु

काठमाडौँ । पश्चिमी इराकमा भएको हवाई हमलामा आइतबार इस्लामिक स्टेट आईएस समूहका अन्बार प्रान्त समूहका नेतासहित चार लडाकु मारिएको इराकी सेनाले जानकारी दिइएको छ ।

राजधानी बगदबाट करिब ३ सय ९० किलोमिटर पश्चिममा रुतबा शहर नजिकैको...

१५ अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै पाँच वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री हुन लागेको जानकारी दिएको छ ।

बोलकबोलको...

अदालत परिसरबाट फरार भएका ठाकुर पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अदालत परिसरबाट फरार व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमन सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगङ्गा बस्दै आएका अनिल ठाकुर रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले...