Latest Articles

मालीमा भएको हिंसात्मक आक्रमणको निन्दा

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले मालीमा भएको हिंसात्मक हमलाको निन्दा गरेका छन् । उनका प्रवक्ताले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरेर सो हत्याको निन्दा गरेको जानकारी दिइएको छ ।

अधिकारीहरुका...

अफगानिस्तानमा भूकम्प, कम्तीमा २८० जनाको मृत्यु

काठमाडौँ । अफगानिस्तानको पाक्टिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तीमा २८० जनाको मृत्यु भएको छ । भूकम्पमा ५ सय ९५ जना घाइते भएका राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जानकारी दिएको छ ।

सबैभन्दा बढी प्रभावित...

आज प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्दै छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक सूर्य किरणले दिएको जानकारी अनुसार समसामयिक विषयमा छलफल गर्न सो बैठक...

दोर्दीखोला जलविद्युत् को आइपिओको बाँडफाँट

काठमाडौ । दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक...

स्थानीय बासिन्दाका लागि पिपुल्स पावरको आइपिओ खुला

काठमाडौँ । स्थानीय बासिन्दाका लागि पिपुल्स पावर लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १ सय अङ्कित दरमा ६ करोड ३२ लाख ६० हजार मूल्य बराबरको ६ लाख ३२ हजार ६ सय कित्ता प्रारम्भिक...

टिपरको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौँ । शङ्खरापुर नगरपालिका–१ देउरालीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ फटकशिला घर भएकी लीलामाई दनुवार रहेकी छन् ।

मङ्गलबार राति प्रदेश– ३–०१००६ ख ३४७४ नं...

तोलामा ४ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति त ?

काठमाडौँ । आजा सुनचाँदी बजारमा ४०० ले सुनको मूल्य घटेको छ । छापावाल सुनको मूल्य प्रतितोला ४ सयले घटेर ९७ हजार ३ सयमा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ७ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी...

खोटाङको मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाइने

काठमाडौँ । खोटाङ जिल्लाको ऐतिहासिकस्थल मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको छ । प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकैको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर ‘फूलैफूलको पहाड’ बनाउने...

चुनौतीपूर्ण बन्दै मातृ मृत्युदर, ६ महिनामा १४ सुत्केरीको मृत्यु

काठमाडौँ । बाँकेमा मातृ मृत्युदर चुनौतीपूर्ण बन्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा १४ सुत्केरीको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका आमा सुरक्षा कार्यक्रम स्रोत व्यक्ति पब्लिक हेल्थ नर्स विष्णु...

सरकारी स्वामित्वका दुई आयोजना अझै अलमलमा

काठमाडौँ । सरकारी स्वामित्वका दुई जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया अझै अलमलमा छ । ठेक्कामा ईपीसी मोडेल अपनाउन खोजेका तामाकोसी–५ र माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाले ‘ईपीसी माध्यमबाट खरिद गर्नेसम्बन्धी निर्देशिका...