Latest Articles

रोल्पामा सम्बन्ध विच्छेद गर्ने बढ्दै, धेरै जसो १६ देखि २० वर्षका किशोरकिशोरी

काठमाडौँ । रोल्पामा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । रोल्पा जिल्ला अदालतमा यस वर्षको असार ७ गतेसम्म ३ सय २२ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । धेरै जसो १६ देखि २० वर्षको उमेर समूहका किशोरकिशोरी सम्बन्ध...

गृहमन्त्री खाणद्वारा हजयात्रीलाई बिदाइ

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाणले शुक्रवार बिहान १ सय १३ हजयात्रीलाई बिदाइ गरेका छन्...

संयुक्त राज्यबाट विशेष हतियार प्रणाली युक्रेन आइपुग्यो

ठमाडौँ । बिहीबार युक्रेनले उसले संयुक्त राज्य अमेरिकाबाट सटीक तोपखाना प्रणाली प्राप्त गरेको जानकारी दिएको छ ।

सटीक तोपखाना प्रणाली उन्नत हतियारहरूको लागि उपयुक्त मानिन्छ । कीभको विशेष अनुरोधमा अमेरिकाले सो प्रणाली प्रदान...

नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो

काठमाडौँ । नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५.२५ अङ्कले ओरालो लागेर १ हजार ८४८.२८ मा झरेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.०६ अङ्कले...

किसानले राहत नपाएपछि अनुदान हटाएर प्रोत्साहनको नीति लियौँ : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिएका छन् ।

विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको...

आलेख सेवाः अङ्गुर खेती हुँदै उद्योगसम्म, कृषि पर्यटनमा नयाँ आयाम

काठमाडौँ । उच्च शिक्षाका लागि डेढ दशकअघि जापान पुगेका व्यवसायी कुमार कार्कीलाई आफ्नै जन्मभूमि नेपालमा रोजगारी विस्तार र कृषि पर्यटन क्षेत्रमा ‘केही गरौैँ’ भन्ने भावना त्यसबेला नै पलाएको थियो । निरन्तरको स्वअध्ययन, परीक्षण...

सप्तरीमा बस दुर्घटना, एकको मृत्यु, ११ जना घाइते

काठमाडौँ । सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु भएको छ । साथै अन्य ११ जना घाइते भएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ पूर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कङ्कालिनी मन्दिरबीच ना५ख १८९८ नंको...

भरतपुर महानगरमा ६ अर्बको बजेट ल्याउँदै

काठमाडौँ । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि करिब ६ अर्बको बजेट ल्याउने तयारी भएको छ । महानगरपालिकाले यही असार १० गते शुक्रबार नगर परिषद् गर्ने भएको छ । चालु आर्थिक वर्षको बजेट ४ अर्ब ८५ करोड थियो । एक अर्बभन्दा...

न्यायाधीश कोइरालामाथि छानबिन गर्न समिति गठन

काठमाडौँ । न्याय परिषद्को आज बसेको बैठकले जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजकुमार कोइरालामाथि अध्ययन गर्न न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ...

असार १५ सम्म पाठ्यपुस्तक सबै विद्यालयमा पुर्‍याइने

काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दा पनि सामुदायिक विद्यालयका विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् । पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले ९० प्रतिशत पाठ्यपुस्तक...