Latest Articles

विद्यार्थी सङ्गठनद्धारा मूल्यबृद्धि फिर्ता गर्न उद्योगमन्त्रीसमक्ष ध्यानाकर्षण

काठमाडौँ । १५ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गरेका छन् । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई आज मन्त्रालयमा भेटि ती विद्यार्थी सङ्गठनले ध्यानाकर्षण पत्र...

शैलुङ गाउँपालिकामा निर्वाचित वडा अध्यक्ष तामाङले सम्हाले कार्यभार

काठमाडौँ । शैलुङ गाउँपालिकाका नवनिर्वाचित वडा अध्यक्ष धन बहादुर तामाङले मंगलबार कार्यभार सम्हालेका छन् । तामाङले आफ्ना समर्थकहरुको साथमा शैलुङ गाउँपालिकाको वडा न.८ को कार्यलयमा गइ कार्यभार सम्हालेका हुन् ।

उनलाई...

तारकेश्वरमा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । तारकेश्वरमा स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सोमबार नगरकार्यपालिकाको निर्वाचन सम्पन्न भएको हो ।

नगरपालिकाका निर्वाचन...

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने चौधरीको निर्णय

काठमाडौँ । गत वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वातनमा निर्वाचित भएका प्रमुख उपप्रमुखले पाँच वर्षीय कार्यकालको जिम्मेवारी लिन थालेका छन् । बेलौरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख पोतिलाल चौधरीले सुत्केरीलाई...

खाद्यबस्तुमा आत्म निर्भर बनाउने गरी बजेट ल्याउन राष्ट्रिय खाद्य बैंक लिमिटेडको सुझाव

काठमाडौँ । राष्ट्रिय खाद्य बैंक लिमिटेडले गुणस्तरीय खाद्य बस्तुमा नेपाललाई आत्म निर्भर बनाउनेतर्फ सहयोग पुग्ने गरी सरकारले नयाँ बजेट ल्याउनु पर्ने सुझाव दिएको छ । प्रागारिक तथा रैथाने उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले...

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित

काठमाडौँ । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित भएको छ । समितिले वार्षिक रुपमा गरेका गतिविधिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको समिति सचिव उदय भण्डारीले जानकारी दिएको छ ।

बैठकमा...

दोस्रो कार्यकालका लागि निर्वाचित गाउँपालिका अध्यक्षद्धारा घरघरमा सामाजिक सुरक्षा भत्ता

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाले घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई बंैकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हैरानी खेप्नुपरेको भन्दै दोस्रो...

आज राष्ट्रपतिद्धारा संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न सङ्घीय संसद्को बैठक आज...

दोस्रोपटक भरतपुरकी मेयर बनिन् रेणु दहाल

काठमाडौँ । गत वैशाख ३० मा देशभर सम्पन्न स्थानीय तह निर्वाचनमा रेणु दहाल पुन दोस्रोपटक भरतपुर महानगरको मेयर बनेकी छन् । भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट...

नक्कली भ्याट बिल बनाउने विरुद्ध मुद्दा दायर

काठमाडौँ । निक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण र आयकर विवरण तयार गरी राजश्व छली गरेको अभियोगमा निरज टे«डर्स एण्ड सप्लायर्सका सञ्चालकहरु विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ ।

विभागका...