Latest Articles

अन्तर प्रदेश चल्ने सवारीसाधनको भाडा फेरी बढाउने

काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि गरेको छ । यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि भएको हो । पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा २ दशमलव १ प्रतिशत र तराईको सडकमा सञ्चालन हुने...

तटबन्धन थालनी नहुँदा म्याग्दीका तीन बस्ती जोखिममा, स्थानीयवासी त्रसित

काठमाडौँ । म्याग्दी र कालीगण्डकी नदी कटानका कारण उच्च जोखिममा रहेका म्याग्दीका तीन बस्ती संरक्षणका लागि बर्खा लागिसक्दा पनि तटबन्धनको काम सुरुआत हुन सकेको छैन । तटबन्धन थालनी नहुँदा सम्भावित जोखिमका कारण स्थानीयवासी...

कालीगण्डकीलाई धुँवारहित पालिका बनाउने लक्ष्यका साथ इन्डक्शन चुल्हो दिने

काठमाडौँ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने झण्डै ४ हजार ६०० घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्शन...

झ्याकुमा एक युवकको शङ्कास्पद मृत्यु

काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका ३ झ्याकुका एक युवकको शङ्कास्पद मृत्यु भएको छ । नेपाली कांग्रेस वडाध्यक्षमा उम्मेदवारी दिएका दिलबहादुर बस्नेतका छोरा २४ वर्षीय यानबहादुरको शङ्कास्पद मृत्यु भएको हो ।

मङ्गलबार...

नयाँ शैक्षिकसत्र सुरु भर्यो, पुस्तक छैन, पुस्तक नहुँदा विद्यालयको पठनपाठन प्रभावित

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु भएपनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएको हो ।

पाठ्यक्रम...

काठमाडौँ महानगरपालिका सहित नौ वटा पालिकाको मत परिणाम घोषणा हुन बाँकी

काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न नौ वटा पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा आज १०ः३० बजेसम्ममा प्रविष्ट भएको विवरणानुसार ७५३ मध्ये...

बसको ठक्करबाट प्रहरीसहित दुईको मृत्यु

काठमाडौँ । झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ पथरी–शनिश्चरे ८ का २६ वर्षीय प्रकाश राई र भोजपुरको षडानन्दका २६ वर्षीय जितुहाङ राई रहेका छन् ।

पूर्व–पश्चिम...

नवनिर्वाचित प्रमुख दाहालद्वारा पदभार ग्रहण, पदभार ग्रहणपछि महत्वपूर्ण निणर्यमा हस्ताक्षर

काठमाडौँ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुन दोस्रो कार्यकालको लागी रेणु दाहाल निर्वाचित भएकी छन् । चितवन भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख दाहालले आज विहान पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै...

सन्तोष कुमार राठी एनआईसी एशिया बैकको नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति

काठमाडौं । एनआईसी एशिया बैकको नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । बैकको सहायक प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत राठीलाई आईतबार बसेको बैक सञ्चालक समितिले नायव प्रमुख कार्यकारी...

पशुपति, जनकपुर र लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गरिने

काठमाडौँ । धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय महत्व बोकेको पशुपति, जनकपुर र लुम्बिनीलार्ई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गरिने भएको छ । सरकारले घोषणा गरेको आगामी आर्थिक वर्ष २०७९ र ८० को नीति तथा...