सदरमुकाम चामेदेखि खच्चडबाट खाद्यान्न ढुवानी

काठमाडौँ । गण्डकी प्रदेशकै दुर्गम गाउँपालिका नार्पाभूमिमा मनाङ सदरमुकाम चामेदेखि खच्चडबाट खाद्यान्न साम्रगी दुवानी गर्दै । सडक सञ्जालले नजोडिएको प्रदेशकै दुर्गम गाउँपालिकाको यातायात नै खच्चडको भरमा चल्दै आएको छ ।