Latest Articles

सुन तोलामा ४०० ले घट्यो

काठमाडौँ । सुनको मूल्य तोलामा ४०० सयले घटेको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य ४०० ले घटेर १ लाख २ हजार १०० मा कारोबार भएको छ । हिजोको तुलनामा छापावला सुन प्रतितोला १ लाख २ हजार ५०० मा कारोबार भएको थियो ।

आज नेपाल...

सोमबार राती मेलम्चीको खानेपानी सुन्दरीजलमा आइपुग्यो

काठमाडौँ । मेलाम्चीको खानेपानी काठमाडौको सुन्दरीजलमा सोमबार राती आएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ...

गठबन्धनमा महानगर, उपमहानगरको सिट बाँडफाँट

काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय निर्वाचनको लागी गठबन्धनमा पूर्व स्थायी कमिटीका सदस्य वर्षमान पुनले महानगर, उपमहानगरको सिट बाँडफाँट गर्ने भएको छ । नेता पुनले गठबन्धनमा नगरपालिका र गाउँपालिकाको सिट बाँडफाँट पनि मिलाउने...

प्रचण्ड विषालु सर्प भएको केपी ओलीको आरोप

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विषालु सर्प भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । सोमबार सोलुखुम्वु पुगेका ओलीले एमाले प्रवेश गर्ने विभिन्न दलका कार्यकर्ताहरुलाई...

किसानलाई कामको चटारो, नेताहरुलाई चुनावको

काठमाडौँ । म्याग्दी जिल्लाका किसानहरुलाई चुनावकोभन्दा, गहुँबाली भित्र्याउने, मकै छर्ने, गोडमेल गर्ने र कतैकतै चैते धान रोप्नेको बढी चिन्ता छ । कामभन्दा ठूलो चुनाव नहुने किसानहरुले बताएका छन् । समय भयो भने भोट हाल्न जानुपर्ला...

त्रिभुवन विमानस्थल तत्काल सुधार्न गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको समस्या समाधान गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् । आज गृह मन्त्रालयमा सम्बन्धित निकायका प्रमुखलाई बोलाएर विमानस्थलमा देखिएका जति पनि समस्या छ तत्काल...

कुनै पनि हालतमा निर्वाचन नसर्ने : अध्यक्ष प्रचण्ड

काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय निर्वाचन कुनै पनि हालतमा नसर्ने अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । नेकपामाओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशव्यापीरुपमा स्थानीय तहको निर्वाचनको प्रक्रियामा सबै राजनीतिक दल...

गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोज्दै

काठमाडौँ । गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोजिएको छ । काठमाडौँ महानगरपालिका वडा नं ५ स्थित गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु हुने गर्दछ । जात्राको विभिन्न...

सरकारले इन्धन खर्चमा २० प्रतिशत कटौती गर्ने

काठमाडौँ । सरकारी सुजिधाको इन्धनमा २० प्रतिशत कटौती गर्नेभएको छ । पेट्रोलियम पदार्थको उच्च आयातका कारण सरकारको विदेशी मुद्रा सञ्चिती घट्दै गएर भुक्तानी सन्तुलन बिग्रिएपछि सरकारले इन्धन खर्च कटौती गर्ने निर्णय भएको छ । चैत...

सिन्धुलीको हरिहरपुरगढीमा माओवादी केन्द्रबाट विल बम्जनको दाबेदारी

काठमाडौं । स्थानीय चुनाबको लागी सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा माओवादी केन्द्रको तर्फबाट विल बम्जनको दाबेदारी रहेको छ ।

निरन्तर संगठन बिस्तार र सामाजिक कार्यमा लामो समयदेखि सक्रिय रहेका बम्जन स्थानिय...