Latest Articles

ललिपप उद्योगबाट धेरै महिलालाई रोजगारी

काठमाडौँ । इलाम जिल्लामा निकै स्वादिलो मिठाइका रुपमा लिइने ललिपप उद्योगबाट धेरै महिलाहरुले रोजगारी पाएका छन् । इलामको कोसेली ललिपप धेरैको रोजाइँमा पर्दछ । दूधबाट बनेको ललिपप इलाम घुम्न आउने पर्यटकले घर फर्किदा कोसेलीका...

एमालेले आज महानगर तथा उपमहानरको प्रमुखको उम्मेदवार तोक्ने

काठमाडौं । सत्ता गठवन्धन दलहरुले आसन्न स्थानीय तहको निर्वाचनका लागि भागबण्डमा मयेर तथा उपमेयर कुन दलले पाउने भन्ने निष्कर्ष निकालिसकेका छन् । गठवन्धनको सो निष्कर्षसँगै सवैको आँखा परेको चितवनमा प्रचण्ड पुत्री रेनुका...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा, अन्तर्राष्ट्रिय उडान जेठ २ गते बुद्धजयन्तीका दिनबाट

काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा रुपन्देही मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि...

तोकिएकै समयमा निर्वाचन हुन्छ : पुष्पकमल दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । चुनाव नजिकिदै गर्दा कतिपय व्यक्तिले गठबन्धनले गर्दा पछि सर्छ भन्ने हल्ला चलाएको प्रसङ्ग उल्लेख गर्दै...

कोरोनाको त्रास देखाएर स्थानीय तहको निर्वाचन रोक्ने संकेत

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गठवन्धन सरकारले भने निर्वाचन रोक्नका लागि विभिन्न प्रचपञ्च गरिरहेको आरोप लाग्न थालेको छ । सत्ता भन्दा बाहिर रहेका दलहरुले गठवन्धन सरकार निर्वाचनको मिति सार्र्न के निहुँ...

स्थानीय तहमा ठेकेदार उम्मेदवार बन्न नपाउने

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा ठेक्कापट्टा लिएका ठेकेदारहरु उम्मेदवार बन्न नपाउने सर्वोच्च अदालतको आदेश छ । स्थानीय तहको निर्वाचनमा आफुहरुले लिएको ठेक्का कारोबार भएको स्थानीय तहबाहेकका अन्य स्थानीय तहमा...

सुन तोलामा १५ सय घट्यो

काठमाडौं । सुनको मूल्य एकैदिन तोलामा १५ सयले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १५ सयले घटेर एक लाख ६ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुनको मूल्य भने प्रतितोला एक लाख एक सय...

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौँ । १३ वर्षेया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका ८ मातातिर्थ बस्ने २७ वर्षीय महेश उदाश रहेका छन् । फ्रि फायर गेम मार्फत चिनजान भएका उनीहरु...

गाँजा सहित सहित दुईजना पक्राउ

काठमाडौँ । मकवानपुरमा अवैध लागुऔषध सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, हेटौंडा उपमहानगरपालिका १० गुम्बा डेरा गरी बस्ने मनहरी गाउँपालिका २ हाडीखोला घर भएका ६२ वर्षीया कान्छीमाया भोलन र हेटौंडा...

ललितपुरमा यौन दुर्व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । ललितपुरमा बाालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा उनीहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा...