Latest Articles

जुम्लामा आगलागी हुँदा चार बालबालिकाको मृत्यु

काठमाडौँ । जुम्ला जिल्लामा गए राति आगलागीबाट चार बालबालिकाको मृत्यु भएको छ । तिला गाउँपालिकाका ३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा...

गोकर्णेश्वर नगरपालिकामा मेयरका दावेदार ज्योतिले ३३ वर्षपछि त्यागे कांग्रेस पाटी

काठमाडौं । २०४६ सालदेखि नेपाली कांग्रेसमा आवद्ध भई सो क्षेत्रमा निकै नै क्रियाशील स्थानीय तहको निर्वाचनका लागि मेयरका दावेदार रहेका नेपाली कांग्रेसका पूर्व नगरसभापति श्रीकृष्ण ज्योतिले नेपाली काग्रेस परित्याग गरेका छन्...

कलाकार मदनदास काठमाडौको मेयरमा राप्रपाको तर्फबाट उम्मेदवार

काठमाडौं । रेडियो नाटकमा हस्तिका रुपमा चिनिएका कलाकार मदनदास श्रेष्ठ राप्रपाबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् । दोलखामा जन्मेका कलाकार मदनदास श्रेष्ठ बसाई सराई पछि लामो समयदेखि काठमाडौंको घट्टेकुलोमा...

काठमाडौं महानगरपालिकाको उपमेयरमा समाजवादीबाट शुद्ध डंगोलको सम्भावना बढ्यो

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा गठवन्धन दलहरुवीच भएको सहमति अनुरुप काठमाडौं महानगरपालिका कांग्रेसलाई र उपमेयर समाजवादीलाई हुने भएको छ । सो अनुरुप कांग्रेसबाट मेयरमा पाँच जनाको नाम सिफारिस भएको भएपनि प्रकाशमान...

खानेपानी आयोजना निर्माण कार्य सुरु

काठमाडौँ । कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिका ९ मा ७ करोडको लागतमा खानेपानी आयोजना निर्माण कार्य अगाडि बढाइएको छ । लामो समयदेखि हेण्डपम्पको पानी प्रयोग गर्दै आएका स्थानीय शेरबहादुर सार्कीले बताएका छन् । खानेपानी आयोजना...

राष्ट्रपति भण्डारी र डब्ल्युएचओका महानिर्देशकबीच शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्वस्वास्थ्य सङ्गठन डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन् । आज बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएको...

मादक पदार्थ सेवन गरी बालिकालाई जबरजस्ती गरेको आरोपमा पक्राउ

काठमाडौँ । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सन्देश छिनाललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका ३ बारीबेनी बस्ने म्याग्दी बेनी नगरपालिका ४ सुर्केमेला घर भएका २१ वर्षीय सन्देश छिनाल रहेका छन् ।...

दिगो विकास केन्द्रले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ । अर्घाखाँची जिल्लामा दिगो विकास केन्द्रले अर्घाखाँची अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । डा जयबहादुर टण्डन र डा मुक्ति श्रेष्ठको पहलमा केन्द्रले अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेको हो...

उपकार लघुवित्तको आइपिओ बाँडफाँड सम्पन्न

काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओ बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ...

आचारसंहिता कार्यान्वयनमा दलहरु जिम्मेवार बन्नुपर्छ

काठमाडौँ । बागलुङ जिल्लाका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । सदरमुका बागलुङ बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकै दिन सबै स्थानीय तहमा निर्वाचन अधिकृत पुगेका हुन् ।

मुख्य...