Latest Articles

नौ महिनामा ६९ अर्बको नेपाली वस्तु निर्यात

काठमाडौँ । वीरगन्ज नाकाबाट ९ महिनामा ६९ अर्बको नेपाली वस्तु निर्यात वृद्धि भएको छ । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा...

एक लाख ५० हजारसहित अधिकृत अख्तियारको नियन्त्रणमा

काठमाडौँ । ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई जिल्ला मालपोत कार्यालय अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले महतलाई सोवाग्राहीबाट लिएको १ लाख ५० हजारसहित नियन्त्रणमा लिएको छ ।

बाबुका...

महिलालाई जबरजस्ती करणी गर्ने युवा पक्राउ

काठमाडौं । नयाँबसपार्कको गेष्ट हाउसमा ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुरु प्रसाद बिसीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ बंगलाचुली गाउँपालिका ३ बस्ने २४ वर्षीय गुरु प्रसाद बिसी रहेका छन् ।...

कैलालीमा उम्मेदवारी मनोनयन शान्तिपूर्ण रुपमा सम्पन

काठमाडौँ । कैलाली जिल्लामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन शान्तिपूर्ण रुपमा भएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाका १३ वटै पालिकामा निर्वाचनको लागी उम्मेदवारी मनोनयन...

नेपाली सेनालाई विद्युत् खपत बढाउन मन्त्री भुसालको आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाली सेनालाई विद्युत् खपत बढाउन आग्रह गरेको छ । सेनाको भान्सामा प्रयोग भइरहेको अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्नेमा जोड दिँदै, अब नेपाली सेनाका भान्सामा...

जुम्लामा विद्युत् प्राधिकरणले बिजुलीको लाइन काट्यो

काठमाडौँ । जुम्लामा स्थानीयवासीको अवरोधपछि विद्युत् प्राधिकरण केन्द्रले बिजुलीको लाइन काटेको छ । चन्दननाथ नगरपालिका २ र ५ कालेखोली क्षेत्रका बासिन्दाले पोल गाड्न नदिएपछि विद्युत् प्राधिकरणले बिजुलीको लाइन नै काटेको छ ।...

निर्माण सामग्रीको विरोधमा ३ हजार ५०० आयोजनाका काम रोकियो

काठमाडौँ । निर्माण सामग्रीको विरोधमा आजदेखि करिब तीन हजार ५०० आयोजनाका काम रोकिएको छ । निर्माण व्यवसाय धराशायी भएका कारण ‘निर्माण होलिडे’ गर्नुपरेको महासङ्घका अध्यक्ष रवि सिंहले बताए । निर्माण उद्योग धराशायी भएका कारण १७...

मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका ३२ स्थित मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बौद्ध नयाँबस्ती बस्ने ओखलढुङ्गाको सुनकोसी गाउँपालिका ६ का ३२ वर्षीय कमल आलेमगर र सोही ठाउँ बस्ने २१ वर्षीय गोपाल...

कुटपिटमा संलग्न २ जना पक्राउ

काठमाडौ । सिरहामा कुटपिटबाट ५४ वर्षीय धनेश्वर महराको मृत्यु हुदा कुटपिट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहा नगरपालिका १३ फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको कुटपिटबाट शनिबार दिउँसो मृत्यु भएको थियो ।

...

सुनको मूल्य १ लाख ५०० प्रतितोला

काठमाडौँ । सुनको मूल्य एक लाख पाँच सय पुगेको छ । सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० मा कारोबार भएको छ ।

पहेँलो धातु भने अघिल्लो दिनको तुलनामा प्रतितोला १ लाख ९०० मा कारोबार भएको थियो । आज...