Latest Articles

कांग्रेसको घोषणापत्र सार्वजनिक, के गर्ने के नगर्ने प्रतिज्ञा

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार नेपाली कांग्रेसले पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । घोषणपत्रमा विभिन्न योजना र नीतिका साथै के गर्ने के नगर्ने प्रतिज्ञाका विषयसमेत उल्लेख गरेको छ...

भीषण आगलागी, ६ करोड बराबरकोे क्षति

काठमाडौँ । भक्क्तपुरको मध्यपुरथिमि नगरपालिका ५ कमेरोटारमा गए राति भीषण आगोलागी भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट भएको छ ।

गोदामभित्र...

दुई ठूला दलले उम्मेदवार टुङ्ग्याए

काठमाडौँ । भक्तपुरमा ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमाले आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट गरेका छन् । काँग्रेसले जिल्ला तहमा उम्मेदवार छनोटमा सकस परेपछि प्रदेश तहमा उम्मेदवार टुङ्ग्याएको हो ।

स्थानीय निर्वाचनमा...

उम्मेदवारी दर्ता गराउने अन्तिम दिन : काठमाडौंमा एमालेको १ बजे कांग्रेसको २ बजे

काठमाडौं । स्थानीय तहको निर्वाचनमो चहल पहल निकै नै बढेको छ । एकातिर एमाले, राप्रपा वीच तालमेल कतिपय स्थानमा भएको छ भने सत्ता गठवन्धनमा रहेको राजनीतिक दलहरुवीच पनि तालमेल सहित उम्मेदवारतय गरिएको छ । निर्वाचनमा उम्मेदवार...

दोलखाको मनागाउमा आगोलागी , घर, गोठ जलेर नष्ट

काठमाडौँ । शैलुङ गाउँपालिका ८ मनागाउ स्थित चन्द्र बहादुर श्रेष्ठको घरमा अचानक आगलागी हुँदा घरगोठ जलेर नष्ट भएको छ । आईतबार साँझ ९ बजे तिर अचानक आगलागी हुँदा श्रेष्ठको घरगोठ पूर्ण रुपमा क्षति भएको छ ।

आगलागीबाट दुईवटा भुकम्प...

५ सय ७२ विघा जमीन अवैध रुपमा विक्री गर्ने १ सय ११ जना विरुद्ध मुद्दा दायर

धनगढी । कञ्चनपुरस्थित तत्कालीन महेन्द्रनगर नगरविकास समितिको ५ सय ७२ बिघा अवैध रूपमा बिक्री गरी भ्रष्टाचार गरेको आरोपमा १ सय ११ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा परेको छ। जसमा समितिका तीन कार्यसमितिका पदाधिकारी...

सुन र मोबाइलसहित ३ जना नागारी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र आइफोन मोबाइलसहित ३ जना नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिमालय एयरलाइन्समार्फत दुबईबाट काठमाडौं आएका सिरहा मिर्चैया नगरपालिका २ का सुमन कुमार कापर, दाङ् ...

कैलालीमा भीषण आगलागी ६० घर जलेर नष्ट

काठमाडौँ । कैलालीमा भीषण आगलागी हुँदा ६० घर जलेर क्षेति भएको छ । कैलारी गाउँपालिका ७ को विपतपुर गाउँमा आज अपराह्न भएको भीषण आगलागीबाट ६० परिवारका घर जलेर नष्ट भएको छ । उक्त गाउँपालिकामा आगलागी भएको खबर पाएपछि भजनी प्रहरी...

सेतो हेरोइनसहित दुई विदेशी पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध र ७ किलो सेतो हेरोइन सहित २ जना विदेशी नागारीकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाललाई ट्रान्जिट बनाइ लागुऔषध ओसारपसार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध...

फुटबल खेलाडी सङ्घको अध्यक्षमा चुनिए लामा

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाअन्र्तगत फुटबल खेलाडी सङ्घको अध्यक्षमा थ्रिस्टार क्लबका कप्तान विक्रम लामा चुनिएको छ । खेलाडी सङ्घको आज भएको साधारणसभाबाट लामासहित पदाधिकारी र सदस्य निर्विरोध चयन भएको हो ।

फुटबल...