Latest Articles

नेपालमा विदेशी बैंकले शाखा खोल्दा २ अर्ब भए पुग्ने

काठमार्डौ । नेपाल राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाको शाखा स्थापनाका लागि सन् २०१० मा जारी भएको नीति परिमार्जन गरी पुँजी सम्बन्धी नयाँ व्यवस्था गरेको छ । विदेशी बैंक तथा वित्तीय संस्थाले नेपालमा शाखा स्थापना...

स्थानीय तहमा भ्रष्ट्राचार बढ्यो, अख्तियारमा उजुरीकाे चाङ

काठमार्डौ । बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र भएका नेपालगञ्ज कार्यालयमा विभिन्न २४ विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी बाँकेका स्थानीय तहका उजुरीहरु रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी...

नियम उल्लंघन गर्दा १४ वटा बाणिज्य बैंक कारवाहीमा

काठमाडौ । नेपाल राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०७८र७९ को दोस्रो त्रैमासमा १४ बैंकहरुलाई कारवाही गरेको बताएका छन् ।

कारवाहीमा पर्नेमा प्रभु...

टोलटोलमा एमाले, घरघरमा एमाले, जनताको सुख र दुःखमा नेकपा एमाले अभियान सञ्चालन

काठमार्डौ । जिल्ला, क्षेत्र, प्रदेश, पालिका, वडाहुँदै टोलसम्म राजनीतिक दलका समिति बन्ने काम धमाधम भइरहेका छ । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएसँगै दलीय गतिविधि टोलटोलसम्म पु¥याइएको हो । जिल्लाका प्रमुख...

होलीमा इच्छाविपरित कसैलाई पनि रङग नदल्न प्रशासनको आग्रह

काठमाण्र्डौ । रङ्गको पर्व हो, होली यस वर्षे जिल्ला प्रशासन कार्यालय चितवनले होली फागुपूर्णिमालाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्ले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित...

भूमिहीन दलित, सुकुम्बासीलाई लालपूर्जा दिने सम्झौता

काठमाण्र्डौ । गुल्मी जिल्लामा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास व्यवस्थापन गर्ने स्थानीय तह र भूमि आयोगबीच मङ्गलबार सम्झौता गरिएको छ ।

गुल्मी जिल्लाको मालिका, इस्मा, छत्रकोट, रुरुक्षेत्र, सत्यवती र कालीगण्डकी...

सुनको मूल्य घटदै

काठमार्डौ । साताको पहिलो दिन प्रतितोला १ लाख २ हजार ८ सयमा किनबेच भएको छ । छापावाला सुन साताको चौथो दिन बुधबार ९९ हजार ३ समय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छन् । सुनको मूल्य यो साता...

अनुमतिबिना प्याराग्लाइडिङ गरीरहेका विदेशी नागरिक पक्राउ

काठमाण्र्डौ । अनुमतिबिना प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका छन् ।

अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल...

प्रथम आँबुखैरेनी अध्यक्ष कप सम्पन्न

काठमार्डौ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कपअन्तर्गत फुटबल प्रतियोगिताको उपाधि अलस्टार युवा क्लबले जितेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा एक्लेफाँट युवा क्लबलाई पराजित गर्दै अलस्टार...

दम्पती पक्राउ

काठमार्डौ । मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतबाट २२ वर्ष कैद २ लाख ५० हजार जरिवानाको सजाय पाएर फरार भएको जनकपुुरधाम उपमहानगरपालिका १३ का ४२ वर्षीय रामजी पासवान १ लाख ५० हजार जरिवानाको सजाय पाएका...