Latest Articles

प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधिसभाको बैठक चैत २ गते हुने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधिसभाको अर्को बैठकमा छलफल हुने भएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते दिउँसो १ः०० बजेका लागि बोलाइएको जानकारी छ । महाअभियोगका...

पीडित परिवारलाई १८ लाख क्षतिपूर्ति दिने सहमति

काठमार्डौ । चितवान जिल्लाको फिस्लिङ शक्तिखोर सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका २ रमाइलो डाँडामा शुक्रबार भएको सवारी दुर्घटनामा परि मृत्यु भएको परिवारलाई १८ लाख क्षतिपूर्ति दिने सहमति भएको छ ।

इलाका प्रहरी कार्यालय...

आमाको हत्या गरी फरार भएका भिम बहादुर पक्राउ

काठमार्डौ । नुवाकोट जिल्लामा आफ्नै ६५ वर्षीया आमा कान्छी बलामीको हत्या गरेको अभियोगमा ककनी गाउँपालिका १ नयाँबस्ती बस्ने ३३ वर्षीय भिम बहादुर बलामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी भीम बहादुरले...

ऐतिहासिक सहर पनौतीमा पुरानै शैलीका घरहरु निर्माण हुदै

काठमार्डौ । काभ्रे जिल्लाको पनौती नगरपालिकाको संरक्षित क्षेत्रमा पुरानो शैलीका घरहरु बनाइँदैछ । पनौती नगरपालिकाले स्थानीयवासीलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग पनि गरेको छ । आर्थिक सहयोग प्राप्त गर्नका लागि...

सुनको मूल्य फेरी बढयौ, अब कति पुग्ला त

काठमार्डौ । आज सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ८०० तोकिएको छ । हिजो प्रतितोला रु १ लाख २ हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक...

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न आयातमा मार्जिनको व्यवस्था, अर्थमन्त्री

काठमार्डौ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् ।भन्सार विभाग,त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै शर्माले आयातमा...

गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालनमा

काठमाडौ । जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । दुर्गम गाउँका बिरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आवतजावत गर्न निकै सहज भएको बताएका छन्...

प्रतिनिधिसभाको वैठक आज, प्रधानन्यायाधीस विरुद्धको महाभियोगको प्रस्ताव कार्यसूचिमा

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज आइतबार दिउँसो एक बजे बस्ने भएको छ । प्रतिनिधि सभाको कार्यसूचीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण...

नेपाली काँग्रेसकाे १ महिने चुनावी अभियान आजदेखि

ललितपुर । नेपाली काँग्रेसले आजदेखी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार अभियान प्रारम्भ गर्दैछ ।

चैत २९ गतेसम्म एक महिना सञ्चालन हुने उक्त अभियानको आज आइतबार प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति...

देश विकासका लागि एमसिसी स्वीकार गरिएको महामन्त्री शर्माको भनाई

बनियानी । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि अमेरिकी सहयोग परियोजना (एमसिसी) लिइएको बताएका छन् ।

कांग्रेस भद्रपुर–१० ले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री शर्माले देशको...