Latest Articles

संस्कारमै भ्रष्टाचार रहेकाले निराकरण गर्न आफ्ना सन्ततिलाई बच्चैदेखि नैतिक शिक्षा दिलाउन आवश्यक

काठमार्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले अखख्तियारले मात्रै चाहेर भ्रष्टाचार नियन्त्रण नहुने बताएका छन् । जिल्ला सदरमुकाम जलेश्वरमा आयोगको बर्दिबास कार्यालयद्वारा आयोजित भ्रष्टाचार...

उपमहानगरपालिकालाई सडकमा ढाट राखेर दस्तुर नउठान अन्तरिम आदेश

काठमार्डौ । पाटनस्थित उच्च अदालतको हेर्टौडा इजलासले हेटौडा उपमहानगरपालिकालाई सडकमा ढाट राखेर दस्तुर नउठाउन भनी अन्तरिम आदेश जारी गरेको छ । उपमहानगरपालिकाले ठेक्का प्रणालीबाट हेर्टौडाको बसपार्कको, बाइपास सडकमा ढाट...

भ्रष्टाचार रोक्न स्थानीय मन्दिरमा कसम खुवाउदै लिङ्देन

काठमार्डौ । मोरङको सुन्दर हरैंचामा आयोजित पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा बोल्दै राजेन्द्र लिङ्देनले सुशासनका लागि, जनताप्रति उत्तरदायी बन्नका लागि र देशहितमा काम गर्नका लागि उम्मेदवारहरुले अनिवार्य रूपमा कसम...

हिजो ओरालो लागेको सुनको भाउ आज ६०० ले बढ्यो

काठमार्डौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० रुपैयाले बढेर १ लाख २ हजार ६०० पुगेको छ । पहेँलो धातु बिहीबार प्रतितोला रु एक लाख दुई हजारमा कारोबार भएको थियोे । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक...

ताप्लेजुङको फुङलिङस्थित कोप्चेमा आगलागी

काठमार्डौ । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको हो । स्थानीयवासीका अनुसार बिहान ८ बजे अचानक आगलागी सुरु भएको बताएका छन्

आगलागीबाट एक...

अशिक्षाका कारण पाठेघरको रोग पाल्दै ग्रामीण क्षेत्रका महिला

काठमार्डौ । हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका–२ मैला गाउँमा बस्ने ६६ वर्षीय होइजाली धामी आर्थिक समस्याले गर्दा अर्थाभावमा रोग पालिरहेकी छिन् । पाठेघरसम्बन्धी समस्या भएको १० महिना बढी भइसक्दा पनि उपचार गर्ने पैसा नहुँदा...

स्थानीय तहको निर्वाचनका विषयमा राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी रायसुझाव लिने भएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहमा...

भिजिट भिसामा विदेशजाने व्यवस्थित गर्न गृहको १८ बुँदे निर्देशन अध्यागमनलाई

काठमाडौँ । गृह मन्त्रालयले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई पत्र लेखेर आवश्यक व्यवस्था गर्न भन्दै १९ बुँदे निर्देशन दिएको छ ।

भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न समस्यामा...

३५ करोड बुझेपछि ठेकेदार गायब, मैलुङ–स्याफ्रु अन्तर्राष्ट्रिय राजमार्ग अलपत्र

रसुवा । ठेकेदार कम्पनीले बीचमै काम छोडी हिँडेका कारण मैलुङ– स्याफ्रु खण्डको अन्तर्राष्ट्रिय राजमार्ग स्तरोन्नति एवं सुधारको काम अलपत्र परेको छ । मैलुङदेखि स्याफ्रुबेँसीसम्म १९ किलोमिटर भूभागको स्तरोन्नति टेवापर्खाल...

भ्रष्टाचार कमिसनतन्त्र र विचौलियाको दबदबा रोक्न सरकारको ध्यानाकर्षण गराउँदै सकियो नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । यही फागुन २५ र २६ गते काठमाडौँमा बसेको...