Latest Articles

नेपाल भारत विकास सहकार्यका लागि सम्झौता

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल भारत विकास सहकार्य कार्यक्रमका लागि सम्झौता भएको छ । भारत सरकारको आर्थिक सहयोगमा मधेस प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एल।पी ग्यास चुल्हो...

मादी नगरपालिका ६ मा बस दुर्घटना, १३ जनाको मृत्यु

काठमार्डौ । सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तिमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

बस दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको प्रहरी...

‘हनि ट्रयाप’ मा पर्दैछन् युवाहरु

काठमाडौं । नेपाली समाजमा एउटा उखान छ, नेपालको कानुन दैवले जानुन हो साँच्चै नेपालको कानुन गतिलो नभएरै होला हाम्रो देश अपराधको दुनियाँमा निकै अगाडि बढिसकेको छ । हाम्रो देश भौगोलिक दृष्टिकोणले सानो मानिए पनि अपराधमा भने फराकिलो...

आश्रम धामलाई मुक्तिनाथ विकास बैंकको सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कपिलवस्तुस्थित श्री कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आए अनुसार बैठकले उक्त आश्रमलाई आर्थिक सहयोग गरेको प्रमुख...

दुई महिनामा २ अर्व ५५ करोड रकमान्तर

काठमाडौं। अर्थ मन्त्रालयले दुई महिनामा दुई अर्ब ५५ करोडभन्दा बढी बजेट रकमान्तर गरेको छ। पुस र माघमा विभिन्न शीर्षकमा दुई अर्ब ५५ करोडभन्दा बढी बजेट रकमान्तर गरेको मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयले बेमौसमी वर्षा पीडित...

कांग्रेस निर्वाचन लक्षित गरी प्रचार प्रचार अभियानमा जुट्ने

काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गरी स्थानीय तह केन्द्रित एक महिने प्रचार–प्रसार अभियान घोषणा गरेको छ ।

काँग्रेसले आज केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यही फागुन २९ गतेदेखि चैत्र...

सुनको भाउ अहिलेसम्मको धेरै

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर रु एक लाख पाँच हजार ५०० पुगेको छ । केही दिन देखि बढिरहेको सुनको कारोबार मूल्य आज नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।...

सञ्चार माध्यम नियन्त्रण गर्न सञ्चार सम्वन्धी कानून नल्याइएको मन्त्रीको भनाई

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निरङ्कुशता लाद्न र सञ्चारमाध्यमलाई नियन्त्रण गर्न नभई नियमन गर्नका लागि सञ्चारसम्बन्धी कानुन ल्याएको प्रस्ट...

शारीरिक फिटनेशका लागि ज्यास्मिन क्लब एण्ड स्पा

काठमाडौ । मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । नारीप्रतिको पूर्वाग्रह तोड्न र समानताको आवाज बलियो बनाउने आग्रह सहित देश तथा विश्वभर विभिन्न कार्यक्रमको आयोजना नारी दिवस मनाइएको छ । दिवसकै सन्दर्भमा महिला लक्षित...

भुमिआयोगको नाममा ठगि गर्ने दुईजना जेल चलान

काठमाडौं । जमिन मिलाई दिन्छु, भूमि आयोगको मान्छे र्हौ, हामी भनी सुकुम्बासीसँग रकम लिइ ठगी गरेको अभियोगमा दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। काठमाडौं बुढानिलकण्ठ नगरपालिका ४ घर भएका ४४ वर्षीय उद्धब भण्डारी र...