Latest Articles

फेरि बढ्न थाले कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ८०१ जनाको पीसीआर परीक्षण गर्दा ७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा दुई हजार ५२७ जनाको...

विदेशी मुद्राको बढ्दो मागले राष्ट्रिय अर्थतन्त्रमा दबाब

पर्सा । प्रधानमन्त्री शेरबहादुर प्रधानमन्त्री देउवाले लघु, घरेलु र साना उद्योगको विकास नगरी मुलुकको विकास हुन नसक्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय महाधिवेशन र केन्द्रीय महिला उद्यमी...

प्राविधिक कारणले मतपत्रको रङ परिवर्तन गरिएको निर्वाचन आयोगको भनाई

काठमाडौँ ।निर्वाचन आयोगले प्राविधिक कारणले आसन्न स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पारेको छ । आयोगमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता सूर्यप्रसाद अर्यालले...

दुवै किड्नीले काम नगरेपछि छ्पटिनुको पिडा

काठमार्डौ । वर्षौको प्रतिक्षापछि सन्तान प्राप्तिको धोको पूरा हुँदा डडेलधुरा सकायल गाउँका नरेश राना मिर्गौलाको समस्याले ग्रसित भएका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा डायलासिसको उपचार गराइरहेको ३३ वर्षीय रानाले भने ...

जापानद्धारा नेपाललाई आर्थिक सहयोग

काठमाडौं । जापान सरकारले विराटनगरमा खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २ दुई अर्ब ७ करोड अनुदान सहयोग गराउने निर्णय गरेको छ । अनुदान सहायोगमा समझदारीपत्र नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थ...

शारीरिक फिट्नेसका लागि ज्यास्मिन क्लब एण्ड स्पा

काठमाडौ । मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । नारीप्रतिको पूर्वाग्रह तोड्न र समानताको आवाज बलियो बनाउने आग्रह सहित देश तथा विश्वभर विभिन्न कार्यक्रमको आयोजना गर्दै नारी दिवस मनाइयो । नारी दिवसकै सन्दर्भमा महिला...

मिर्गौला तस्करी गोप्य रुपमा चहलपहल

काठमार्डौ । काभ्रेको बनेपास्थित एक होटल सञ्चालकले पाँचखालका युवासँग आफन्तलाई मिर्गौला चाहिएको भन्दै मिर्गौला मिलाइदिन आग्रह गरे । युवाले उक्त विषयलाई नकारेपछि होटल सञ्चालकले दिने व्यक्तिसँग सम्पर्क गराइदिन सके लाखौँ...

लागुऔषध र गाँजासहित पक्राउ परे हलेसीका व्यवसायीहरु

काठमाडौ । हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिमका ३३ वर्षीय धीरज राई र ५१ वर्षीय युवराज राई सोमबार लागुऔषध गाँजासहित पक्राउ परेका छन् । दुर्छिमस्थित बतासेघाट नजिकैपर्ने सुइटेखोलाको बगरमा बिक्री गर्न बोरामा पोका पारेर...

एक मौलीक पहिचान बन्यो पाल्पाली ढाका

काठमाडौ । पाल्पा जिल्लामा हस्तकलाको माध्यमबाट उत्पादित पाल्पाली ढाकाको प्रवद्र्धनमा अभियान थालिएको छ । पाल्पाका ढाकालाई ‘ब्राण्डमा आधारित गरी उद्यमीलाई टेवा दिने लक्ष्यसहित अभियान सुरुआत गरेका छन्। पाल्पाली ढाकाको...

हेटौंडा सिमेन्ट उद्योगगको महाप्रबन्धक नियुक्ति प्रक्रियामा १२ जनालाई अन्तर्वातामा छनोट

काठमार्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि आवेदन दिएका १२ जनालाई अन्तरवार्तामा बोलाइएको छ । मन्त्रालयले निकालेको सूचनाअनुसार प्राप्त आवेदन दिने १२ जनालाई...