Latest Articles

युट्युबमार्फत चरित्र हत्या गर्ने परियार र चिलुवाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीले युट्युब च्यानलमार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत भ्रामक समाचार सम्प्रेषण गरी चरित्र हत्या गर्ने नागार्जुन...

२२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर गरिएको कोरोना भाइरसको परीक्षणका क्रममा २२४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा दिइएको जानकारी अनुसार ६ हजार ९३६ जनाको पीसीआर...

महिलामाथि हुने अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्रौ, राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नु पर्ने बताएकी छिन् । शुभकामना...

१ करोड ५० लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

काठमार्डौ । नेपाल प्रहरीले रु १ करोड ५० लाख नगदसहित दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१३ ताहचलबाट हुण्डी कारोबारमा संलग्न काठमाडौँ...

नेपाल विद्युत् प्राधिकरणमा घुस मागेपछि

काठमार्डौ । उपभोक्ताई उज्यालो प्रदान गर्ने काममा खटिएका सरकारी कर्मचारीले नै घुस मागे भन्ने सुन्दा कोही कसैलाई पनि राम्रो लाग्दैन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनि काममा ढिलाई नगर्न र...

कारबाहीको प्रक्रिया अघि बढाइयो

काठमाडौँ । विराटनगरस्थित नोबेल मेडिकल कलेजलाई चिकित्सा शिक्षा आयोगले कारबाहीको प्रक्रिया अगाडि बढाएक छन् । एमबिबिएस अध्ययनका लागि अतिरिक्त शुल्क लिएको र विद्यार्थीलाई अनावश्यक तनाव दिएको भन्दैप्रतिनिधि सभाको शिक्षा तथा...

भन्सार छलेको अभियोगमा चारविरुद्ध मुद्दा दायर

काठमाडौँ । कानूनले तोकेअनुसारको राजस्व र भन्सार महशुल तिरेर व्यापार व्यवसाय गर्नेभन्दा पनि कसरी राज्यलाई ठग्न सकिन्छ भन्ने मान्यताको विकास भएको पाइएको छ ।राजस्व अनुसन्धान विभागले आज दायर गरेको एक मुद्दाका आधारमा भन्सार...

युक्रेनमा फेरी आक्रमण, १५ लाख मानिस शरणार्थी बने

काठमार्डौ । सोमबार रुसी सेनाले युक्रेनी सहरहरूलाई जल, थल र नभ समुद्र, जमिन र हवार्इबाट आक्रमण गरेका छन् । सेनाले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको जानकारी गराएका थिए । निरन्तर जारी रहेको आक्रमणको कारण युक्रेनको सिमानामा...

सुरु हुदै माओवादी केन्द्रको केन्द्रिय समिति बैठक

काठमार्डौ । नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक अहिले सुरु भएको छ । शुक्रवार स्थगित गरिएको केन्द्रिय समितिको बैठक आज गौशालास्थित अनुपम फुडल्याण्डमा सुरु भएको हो ।

बैठकमा केन्द्रीय सदस्यहरूको मनोनयन...

फौजदारी अपराधमा ‘सोसल मिडिया बाधक अनुसन्धानमा अंगभंग

काठमाडौं । फौजदारी अपराधका गम्भीर घटनामा फेसबुक, ट्वीटर,र युट्युब जस्ता सामाजिक सञ्जालबाट प्रभाव पार्ने गतिविधिहरु धेरै बढेको छ । आजाभोली उच्च अदालत बाहिराबाटै घटनामा दोषी वा निर्दोष भनेर स्वःघोषणा गर्ने प्रवृत्ति बदै गएको...