Latest Articles

सेटिङमा सेयर कारोबार हुने अर्थमन्त्रीको आरोप

काठमाडौं । नेपालमा शेयर कारोबार सिमित व्यक्तिहरुको सेटिङ्गमा हुने गरेको अर्थमन्त्री जनार्दन शर्माले आरोप लगाउँदै सेयरबजारमा सेटिङ मिलाएर कारोबार भइरहेको दाबी समेत गरेका छन् । पूँजी बजारबारे बुधबार मन्त्रालयमा भइरहेको...

पशु औषधी व्यवसायी संघमा औषधीका नाममा पानी बेच्नेहरुको भिडन्त

काठमाडौं । औषधी सम्वेदनशील कुरा हो । तर औषधीको व्यापार गर्नेहरुले मर्नु पर्छ भन्ने कुरा भुल्दै जसरी हुन्छ पैसा कमाउन पाए पुग्छ भन्ने सोचले हिडेका कयौं उदाहरणहरु छन् । त्यसैले होला विकृति मानव औषधीसँग मात्र जोडिएको विषय नभएर...

प्रधानमन्त्री देउवालाई अमेरिकी बिदेशमन्त्रीको टेलिफोन, युक्रेनबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ ।

उहाँहरुबीच मङ्गलबार राति नेपालको गरिबी निवारण, विकास, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी...

रुसी फौजद्वारा युक्रेनको दक्षिणी शहर खेअरसन कब्जा

किभ । युक्रेनको दक्षिणी सहर खेरसन रुसी सेनाको कब्जामा पुगेको छ । रुसी हमलाको सातौँ दिन खेरसन रुसी फौजको कब्जामा पुगेको हो ।

सो सहरका मेयरले औषधी र खानेकुरालगायत खाद्यान्नको आपूर्ति सुनिश्चितका लागि राष्ट्रिय सरकारलाई सहयोग...

भन्सारमा रोकिएन ‘सेटिङ’ धन्दा : नक्कली बिल बनाउन कर्मचारीकै संलग्नता

काठमाडौं– भन्सार कार्यालयका कर्मचारी नै सेटिङमा लाग्दा राजस्व चुहावट नियन्त्रण गर्ने कार्य चुनौतीपूर्ण बनेको छ । कर्मचारीले व्यापारी र तस्करसँग मिलेमतो गरी राजस्व चुहावट गरिरहेको खुलेको हो । कर्मचारीकै मिलेमतोमा राजस्व...

सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यु जारी

वीरेन्द्रनगर: एमसीसी सम्झौताको विरोधमा आन्दोलन चर्किएपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कर्फ्यु आदेश जारी गरिएको छ। प्रदर्शनकारीहरुले विभिन्न दलका पार्टी कार्यालयमा आगजनी गर्नुको साथै प्रहरी बिटहरु जलाउन थालेपछि...

एमाले सांसद बानियाँ बलात्कार आरोपमा पक्राउ

नेपालगञ्ज: नेकपा एमालेका सांसद मोहन बानियाँ जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन्। सांसद बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डीएसपी मधुसुदन न्यौपानले जानकारी...

स्थानीय तह निर्वाचनमा करिब दुई करोड मतपत्र छाप्ने तयारी

काठमाडौ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छपाउने तयारी गरेको छ । मतपत्रका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग आइतबार नै सम्झौता भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा...

भन्सार छलेर ल्याएको सुनसहित विमानस्थलबाट अली पक्राउ

काठमाडौ । नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले अवैध रुपमा लुकाई छिपाई भन्सार छलेर ल्याएको ९४.९ ग्राम सुनको दुई...

दाहालको हावादारी गफ ‘देश दुर्घटनाबाट जोगियो’

मध्यरातमा भएपनि व्याख्यात्मक घोषणा सहित एमसीसी पारित हुँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल खुशी देखिएका छन् । एमसीसी पारित भएकोमा खुशी देखाउन सोमबार पत्रकार सम्मेलन नै गरेर दाहालले भने, ‘देश दुर्घटनाबाट...