Latest Articles

ज्येष्ठ नागरिक ऐन अझै ओझेलमा

काठमार्डौ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को कार्यान्वयनमा बेवास्था हुन थालेको छ । ऐनमा उल्लेख भएअनुसार सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी तथा चालकले ज्येष्ठ नागरिकको लागि दुईवाट सिट सुरक्षित राख्नुपर्ने र...

विपीले लिनुभएको कदम इतिहासमा बिर्सन नसकिने अध्याय : वरिष्ठ नेता खनाल

काठमाडौ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको राजनीतिक जीवनी यात्रामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गरिएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेशन र अन्वेषण न्युज डट कमको सहकार्यमा निर्माण...

सङ्ग्रहायल निर्माण अझै अलपत्र

काठमार्डौ । बखान सहकारी संस्था लिमिटेडले स्थापना गर्न लागेको राष्ट्रिय सहकारी सङ्ग्रहालय बजेट अभावहुँदा अलपत्र परेको छ । चितवनको भरतपुर–१९ स्थित शारदानगरमा स्थापना गर्न लागिएको सङ्ग्रहालय बजेट अभाव भएपछि अलपत्र परेको...

ग्रीन भेन्चर्सको आइपिओ खुल्दै

काठमार्डौ । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले चैत ८ गतेदेखि प्रतिकित्ता रु १ सय अङ्कित रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक...

मुसाले खान थाले पुराना अखबार

काठमार्डौ । स्क्यानर मेसिन बिग्रिएपछि वर्षौंदेखि प्रेस काउन्सिल नेपालमा रहेका अखबार टहरोमा अव्यवस्थित रूपमा थुपारिएको छ । डिजिटाइज हुन नसक्दा ती अखबार धुजाधुजा हुन थालिसकेका छन् । अखबारको सुरक्षाका लागी कुनै उपाय अपनाइएको...

मदन भण्डारी फाउण्डेसनको राष्ट्रिय सम्मेलन हुने

काठमार्डौ । मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलन आगामी चैत ५ गते काठमाडौँमा हुने भएको छ । ‘जनताको बहुदलीय जनवाद, राष्ट्र निर्माणको आधार’ भन्ने मूल विषयसहित हुने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

सातवटै...

नबिलले नेपाल बंगलादेश बैंकलाई गाभ्नी

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई आफुमा एक्वायर गाभ्न राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको छ । राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक गाभ्न आइतबार सैद्धान्तिक सहमति प्रदान गरेको बताएका छन् । नबिल...

इपिएस अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ

काठमार्डौ । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

दक्षिण कोरिया सरकारले सन्...

तनहुँको आँबुखैरेनी गाउँपालिकामा दुर्घटनाहुँदा तीनको मृत्यु

काठमार्डौै । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आज दिउँसो भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी...

जग्गा नामसारी गर्ने सिलसिलामा सेवाग्राहीहरुसँग घुस मागेपछि

काठमार्डौ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले जग्गा नामसारी गर्ने सिलसिलामा सेवाग्राहीहरुसँग घुस माग्ने एक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि मालपोत कार्यालयभित्र नै हुने बदमासी सार्वजनिक भएको छ...