Latest Articles

डाक्टर साप ! मुटु जोगाउने कसरी हो ?

काठमाडौं । आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईदैछ। यो वर्ष ‘मन लगाउ, सम्पर्क बढाउ, मुटु बचाउ’भन्ने नारासहित दिवस मनाइँदैछ।

नेपालमा पनि मुटुरोगका बिरामी अत्याधिक बढ्दै गएका कारण बिभिन्न चेतनामुलक...

माथि चढ्न थाल्यो बुल

काठमाडाैं । लगातार घटिरहेको शेयर बजार सूचकमा बुधवार हरियाली छाएको छ ।

बुधवार शेयर बजार सूचक मापक नेप्सेमा ५० अंकले बाउन्स ब्याक भएको हो । यो साताको सुरुवातको तीन दिनमा २०४ अंकले घटेको नेप्से बुधबार एकैदिन ५०.५८ अंकले बढेको छ...

नेता भएपछि उपचार विदेशमा नै हुनुपर्छ !

काठमाडौं । नेता भएपछि उपचार विदेशमा नै हुनुपर्छ । लामो समयदेखि कमलपित्त रोगबाट पीडित नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि बुधबार थाइल्याण्ड लगिने भएको छ। पछिल्ला केही दिनदेखि उनको...

भकाभक पक्राउ पर्न थाले युटुबे

काठमाडौं । प्रहरीको साइबर ब्युरोले चरित्र हत्या गरेको आरोपमा चारवटा युट्युब च्यानलका सन्चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सन्चालक दाङको तुल्सीपुर स्थायी घर भएका २१ वर्षीय प्रदिप भण्डारी...

यिनै हुन् हत्या आरोपमा पक्राउ परेका वडाध्यक्ष

जनकपुरधाम । हत्या आरोपमा धनुषाका एक वडाध्यक्ष पक्राउ परेका छन् । सडक विस्तारको क्रममा भएको विवादमा सबैला नगरपालिका वडा नम्बर ४ का स्थानीय सुमिन्त्रा देवी यादवको कुटपिट गरी हत्या गरेको आरोपमा वडाका अध्यक्ष पथला भनिने...

टहराबाटै बालक अपहरण !

काठमाडौं । काठमाडौंको कपनबाट ४ वर्षीय बालक पियुष शर्मा बेपत्ता भएका छन्। भारत घर भई कपन बस्दै आएका विनोद शर्माका छोरा पियुष सोमबार दिउँसो साढे ४ बजेदेखि अचानक बेपत्ता भएपछि प्रहरीले अपहरणको आशंका गरेको छ। 

बालक बेपत्ता भएको...

बाल्यकालदेखि नै गैंडाको खाग तस्करी, कता जाँदैछ समाज ?

चितवन । राज्यले १६ वर्षमुनिका नागरिकलाई बालबालिकाका रूपमा हेर्ने गरेको छ । १६ वर्ष पुगेपछि मात्रै व्यक्तिले नागरिकता पाउने गर्छ । बालबालिकालाई शिक्षादीक्षा दिनु उसको बाबु आमा र राज्यको पहिलो कर्तव्य हो । चेपाङ समुदायका एक...

सामान्य झुसेलाई ‘यूके लाहुरे’ सम्झेर ज्यान र सम्पत्ति लुटाएपछि…

काठमाडाैं । एक युवतीले सामान्य झुसे केटालालाई यूके लाहुरे सम्झेर ज्यान मात्र होइन लाखाैं लुटाएकी छन् ।झुसे केटाले सामाजिक सञ्जाल फेसबुकमा आफू ‘यूके लाहुरे हुँ’ भन्दै महिलालाई प्रेममा पारेर लाखौँ ठगी गरे । सो घटनाका युवकलाई...

सरकारले संविधान मिच्दा पनि मिडिया चुप लागेर बसे : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमको भूमिकालाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्। सम्पादकहरुसँग मंगलबार भएको अन्तक्रियामा ओलीले सरकारले संविधान मिच्दा पनि मिडिया चुप लागेको...

डा धनञ्जयको आँखामा धनै धन, २५ लाख खर्चेर नियम विपरित काम

काठमाडौं । कोभिड १९ का कारण पर्यटन क्षेत्र ध्वस्त भएको भएपनि पर्यटनसँग सम्वन्धित सरकारी निकायमा भने ब्रम्हलुट नै मच्चिएको छ । पर्यटन प्रर्वद्धनका लागि खुलेको नेपाल पर्यटन बोर्ड लुटी खाने अड्डाका रुपमा विकसित हुँदै आईरहेको छ...