Latest Articles

को को मन्त्री हुँदैछन् एकीकृत समाजवादी पार्टीबाट ?

काठमाडाैं । एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्री, उपसभामुखदेखि विभिन्न संसदीय जिम्मेवारीमा जाने सांसदहरू सबैजसो नयाँ अनुहारका हुने भएका छन् । देउवा सरकारमा सो पार्टीले ६ मन्त्री पाउने निश्चित भएको छ ।...

जसपा विभाजन भएको छैन, प्रतिगमनकारी पाखा लागेका हुन् : यादव

काठमाडौं । जनता समाजावदी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपा विभाजन नभएको तर्क गरेका छन्। शुक्रबार जनकपुरमा जसपाले आयोजना गरेको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जसपा विभाजन नभएको दावी...

प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

काठमाडौं । महारथी प्रभुराम शर्मा नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएका छन् । कायममुकायम प्रधानसेनापति शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले भदौ...

प्रधानन्यायाधीशको राजनीति, संवैधानिक इजलासमै नबसेर बाहिरिए

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले संवैधानिक परिषद सम्बन्धी विचाराधीन रिटको सुनुवाइ र फैसलाको प्रक्रियाबाट आफू अलग रहने घोषणा गरेका छन् ।

संविधानको १३७ मा संवैधानिक इजलास गठनसम्बन्धी व्यवस्था छ । उपधारा...

धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ओटिटीमा हेर्न सकिने

काठमाडौं । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ सिनेमा आज (शुक्रबार ) बाट ओटिटी (ओभर द टप) माध्यममा प्रदर्शनमा आएको छ। धुर्मुस–सुन्तलीको जोडीले लेखन तथा...

आर्थिक वर्षको पहिलो महिनामै एक खर्ब २९ अर्ब व्यापार घाटा

काठमाण्डौं । नेपालले चालु आर्थिक वर्षको पहिलो महिनामै एक खर्ब २९ अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागका अनुसार साउन महिनामा एक खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको वस्तु नेपाल आएको छ ।

यो गएको वर्षको साउनको तुलनामा...

गुरू, पुजारी र पण्डितहरूबाट महाधिवेशनको उपचार गराउँदै निधि

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले गुरू, पुजारी र पण्डितहरूबाट महाधिवेशनको उपचार गराउन थालेका छन् । उनको कामले यस्तै देखाएको छ ।

यसै सन्दर्भमा उनले धार्मिक गुरुहरुबाट आशिर्वादसमेत लिएका छन् । उनी...

तालिबानी अत्याचारका विरूद्ध अफगानिस्तानी क्रिकेटर रासिद खानले मुख खोले

अफगानिस्तान । अफगानिस्तानी क्रिकेटर रासिद खान पछिल्लो समय आफ्नो देशको अवस्थाप्रति निकै चिन्ता लागेकाे बताएका छन । 

बिहीबार साँझ काबुलस्थित हमिद कारजाई विमानस्थलको गेटमा  बिस्फोट भएपछि रासिदले ट्विटरमा काबुलमा फेरि रगत...

नाै केजी बुद्धचित्तको दाना सहित पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका-२ सानेपा कालोपुलबाट ९ केजी बुद्धचित्तको दाना सहित काठमाडौं स्वयम्भू बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका-९ ठेगाना भएका २९ वर्षीय रोज बहादुर तामाङलाई सहित बुधबार राति प्रहरीले पक्राउ गरेको...

भालुको पित्तसहित पक्राउ

बागलुङ । शिकार खेल्न प्रतिबन्धित दुर्लभ जंगली जनावर भालुको पित्तसहित यहाँका एक जना पक्राउ परेका छन् । प्रहरीले ढोरपाटन नगरपालिका–४ हुन्द्रफेदी बस्ने ४२ वर्षीय चित्रबहादुर सेरवुर्जा प्रतिबन्धित भालुको पित्तसहित पक्राउ...