Latest Articles

मन्त्री नियुक्तिका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिवार बिहान भेटवार्ता भएको छ ।

भेटमा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु...

कस्तो छ विदेशी लगानीकर्ताको अवस्था नेपालमा ?

काठमाडाैं । नेपालमा विदेशी लगानी कर्ताहरू यसै पनि लगानी गर्न डराउँछन् । कोरोना महामारी सुरू भएपछि थोरै मात्रामा भएका विदेशी लगानीकर्ताहरू पनि एक किसिमले मारमा परेका थिए । सरकारले लगानीमैत्री कार्यक्रम बनाउन नसक्दा...

काबुलमा तनावकैबीच पनि उद्धार कार्य जारी राख्ने अमेरिकाको घोषणा

एजेन्सी । इस्लामिक स्टेट (आइएस) को आक्रमणपछिको चासो र चिन्ताका बिच पनि काबुल विमानस्थलबाट देश छोड्न चाहने अफगानीहरुको उद्धार अन्तिम समयसम्म जारी राख्ने अमेरिकाले बताएको छ ।

काबुल विमानस्थलको प्रवेश द्वार नजिक बिहीबार भएका...

१५ वर्षीया किशोरीलाई पटक पटक करणीको अभियोगमा एक युवक पक्राउ

वीरगञ्ज । १५ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा एक युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१८ मोतिसर बस्ने २१ वर्षीय सुजित कुमार साह रहेका छन् ।

साहले विगत ८ महिनादेखि ललाई फकाई...

किन दिए वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा ?

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले पदबाट राजीनामा दिएका छन् ।

अमेरिका र ओमानसँगको त्रिदेशीय श्रृंखलाका लागि राष्ट्रिय टोली लिएर ओमान पुगेका वाटमोरले इमेलमार्फत राजीनामा पठाएको...

एन्ड्रे रसेलले बनाए १४ बलमै कीर्तिमानी अर्धशतक

काठमाडौं । जमैका तल्लावाजका अलराउन्डर एन्ड्रे रसेलले क्यारेबियन प्रिमियर लिग (सीपीएल)कै सबैभन्दा कम १४ बलमा कीर्तिमानी अर्धशतक बनाएका छन् ।

विस्फोटक ब्याट्सम्यान रसेलले शुक्रबार राति भएको सेन्ट लुसिया किङ्ग्सविरुद्ध...

३५ वर्षीय व्यक्तिको बेवारिसे शव फेला

तनहुँ । तनहुँको दमौलीस्थित दुर्गा मन्दिर नजिकै एक बेवारिसे शव फेला परेको छ । व्यास नगरपालिका–३ स्थित मन्दिर नजिक आज पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजी ३५/३६ वर्ष उमेरका व्यक्तिको शव फेला परेको र नामथर, वतन...

रोनाल्डो फर्किए म्यानचेस्टर युनाइेडमै

एजेनेसी । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई उनको पूर्व क्लब म्यानचेस्टर युनाइेडले भित्र्याएको छ।

इटालियन क्लब युभेन्ट्स छाड्ने निर्णय गरेका चर्चित स्ट्राइकर उनलाई यसअघि म्यान युको सहरी प्रतिद्वन्द्वी...

खोलाले बगाउॅदा महिलाको मृत्यु, बालिका बेपत्ता

ललितपुर । वाग्मती गाउँपालिका–६ आश्राङ र वडा नम्बर ७ गिम्दीको संगमस्थल शुभाने खोलामा बगेर एक महिलाको मृत्यु हुनुका साथै एक बालिका बेपत्ता भएकी छन्।

तीन दिनदेखिको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया...

अमेरिकाद्वारा अफगानिस्तानको पूर्वी क्षेत्रमा ड्रोन हमला

काठमाडौं । अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा ड्रोन हमला गरेको छ ।

नानगहार प्रान्तमा भएको सो आक्रमणमा आइएस–के समूहका योजनाकार मारिएको अमेरिकी सैनिक अधिकारीहरुले जनाएका छन् ।

मारिने व्यक्ति गएको बिहीबार काबुल...