कैलाली । प्रहरीले कैलालीको मोहन्याल गाउँपालिका ६ का गंगाराम जैशीलाई एक थान एक नाले बन्दुकसहित पक्राउ गरेको छ। ५० वर्षीय जैशीलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो।
जैशी सेतीखोर गाउँको जंगलमा भरुवा बन्दुकसहित...
कैलाली । प्रहरीले कैलालीको मोहन्याल गाउँपालिका ६ का गंगाराम जैशीलाई एक थान एक नाले बन्दुकसहित पक्राउ गरेको छ। ५० वर्षीय जैशीलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो।
जैशी सेतीखोर गाउँको जंगलमा भरुवा बन्दुकसहित...
काठमाडौँ । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश नरसिंह केसीले आफू कांग्रेसको क्रियाशिल सदस्य हो कि होइन भन्ने नै अझै थाहा पाउन नसकेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा केसीले यस्तो...
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले नेकपा एमालेलाई आफ्नो निजी कम्पनीजस्तो ठानेपछि आफूहरुले बाध्य भएर नयाँ पार्टी खोलेको बताएका छन्।
निर्वाचन आयोगमा नेकपा...
काठमाडौं । सरकारले महाकालीमा भारतीय पक्षले तुइन काटिदिँदा मृत्यु भएका जयसिंह धामीका परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धामीका परिवालाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।...
जापान । जापान सरकारले १६ लाख डोज मोडर्ना खोप रद्द गरेको छ । मिसावटको जोखिम देखाउँदै जापान सरकारले यस्तो निर्णय लिएको हो । ५ लाख ६० हजार डोजमा मिसावटको आशंका पछि १६ लाखभन्दा बढी खोप रद्द गरिएको जापानी स्वास्थ्य मन्त्रालयले...
काठमाडौं । नेपालमा आज २ हजार ४३३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा भने आज ७३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये काठमाडौंमा मात्रै ५६१ जना छन्। यस्तै, ललितपुरमा १०६ र भक्तपुरमा ६६ संक्रमित थपिएका...
काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाणले गत साउन १५ गते तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको सत्यतथ्य जानकारीका लागि गठित समितिले काम गरिरहेको बताएका छन् ।
बिहीवार सिंहदरवारमा बसेको...
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेको सम्पत्तिको विषयमा चिन्ता व्यक्त गरेका छन् । उनले स्वयंको नेतृत्वमा एमालेको नाममा सम्पत्ति निर्माण गर्न थालेको पनि जनाएका छन् ।
अध्यक्ष नेपालले...
एजेन्सी । भारत एक ठूलो देश भएकाले यस देशमा हरेक दिन नयाँ नयाँ घटनाहरू घटिरहेका हुन्छन् । विवाह अघि नै अर्कैको भुँडी बोकेको शंका लाग्दा पनि श्रीमतीको परिवारले ग्यास्ट्रिक हो भन्दै झुक्याए । होला त नि भन्दै बेहुलाले विश्वास गरे...
बागलुङ । पहिराले राहुघाट खोला थुनिएर ताल परेको र त्यो फुटेर तल्लो तटीय क्षेत्रमा जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
बागलुङ भएर बग्ने कालीगण्डकी...