Latest Articles

कांग्रेस जिल्ला सभापतिहरुको केन्द्रीय कार्यालयमा रिले अनशन कायमै

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले  केन्द्रीय कार्यालय सानेपामा पार्टीको क्रियाशील सदस्यता तत्कालन सार्वजनिक गर्न माग राख्दै रिले अनशन सुरु गरेका छन् । सभापति शेरबहादुर देउवा इतर समूहका जिल्ला सभापतिहरुले...

हामीले एकछत्र राज गर्दा गर्दै अहंकारीहरूले पार्टी फुटाए : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हामीले एकछत्र राज गर्दा गर्दै अहंकारीहरूले पार्टी फुटाएको बताएका छन् ।

साथै उनले पदीय स्वार्थ र अहंकारका कारण पार्टी विभाजनको तहसम्म पुगेको बताएका छन्।

ललितपुरस्थित...

जनगायक जेबी टुहुरेको निधन

काठमाडौं । जनगायक जेबी टुहुरे(जुठबहादुर खड्की)को निधन भएको छ । उपचारका क्रममा ७८ वर्षीय टुहुेरेको बयोधा अस्पतालमा आज निधन भएको हो । 

संविधानसभा सदस्यसमे रहेका टुहुरे मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल...

प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले लिए शपथ

काठमाडाैं । प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ प्यासीले उनलाई शपथ ग्रहण गराएका हुन् । 

मुख्यमन्त्री शेरधन राईको राजीनामा पछि उनी नेकपा एमालेको संसदीय...

भारतद्वारा नेपाललाई अक्सिजन प्लान्ट सहयोग

काठमाडौं । भारतले नेपाललाई अक्सिजन प्लान्ट सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारतीय जनता र सरकारको तर्फबाट नेपाली जनता र सरकारलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको हो ।

उक्त अक्सिजन प्लान्ट एक...

तालिबानद्वारा पत्रकारको हत्या

अफगानिस्तान । अफगानिस्तानमा तालिबानले एक पत्रकारको हत्या गरेको छ ।

टोलो न्युजका पत्रकार जियार खानको तालिबानी लडाकुहरुले काबुलमा हत्या गरेका हुन् ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार खानलाई कुटेर तालिबानी...

नेकपा एकीकृत समाजवादी पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आज पहिलोपटक पत्रकार सम्मेलन गर्ने भएको छ । उक्त पार्टीले बिहीबार दिउँसो २ बजे क्वालिटी बैंक्वेट बुद्धनगरमा काठमाडौंमा पत्रकार सम्मेलन गर्न लागेको हो ।

बुधबार निर्वाचन आयोगले नेकपा...

केपी शर्मा ओलीलाई नेता मान्न सकिन्न : बामदेव गाैतम

काठमाडाैं । विगतमा नै पार्टी फुटाएर तहल्का मच्चाएका एमालेका नेता बामदेव गाैतमले केपी शर्मा ओलीलाई नेता मान्न नसक्ने बताएका छन् ।

उनले ओलीबाट सँधै हेपिन र चेपिन परेको कारण एमालेमा अब आफू नबस्ने जनाएका छन् । नेता गौतमले...

सौतेनी दिदी बलात्कारको आरोपमा भाइ समातिए

गोरखा । सौतेनी दिदीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले एक युवकलाई पक्राउ गरेको छ ।

मंगलबार वर्षीय दिदीलाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउँपालिकाबाट २६ बर्षीय भाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी...

सवारी ज्यान मुद्दामा १७ वर्ष फरार प्रतिवादी प्रहरीको हातमा

धादिङ । सवारी ज्यान मुद्दामा फरार एक जनालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनअन्तर्गत सवारी ज्यान मुद्दामा  धादिङ जिल्ला अदालतको  मिति २०६१ पुस १९ गतेको फैसलाले १२ दिन कैद जरिवाना सजाय भई फरार रहेका...