Latest Articles

ओलीले अनुकुल समयमा नेतृत्व हस्तान्तरण गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलीले कोही पनि निर्विकल्प नहुने बताए ।

महाधिवेशनसम्मका लागि कसैले आफूलाई चुनौती...

चार महिनाभित्र एकीकृत समाजवादी देशकै सबैभन्दा ठूलो पार्टी बन्छ : मेटमणि चौधरी

काठमाडौं । प्रस्तावित एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफूहरुले गठन गरेको नयाँ पार्टी चार महिनापछि देशकै सबैभन्दा ठूलो बन्ने दावी गरेका छन् ।

नेकपा माओवादी केन्द्रलगायतका कम्युनिष्ट घटकसँग पार्टी एकता गर्ने तर...

सीमा नाकामा सेवाग्राहीसॅग पाँच हजार घुस लिॅदा हवल्दार पक्राउ

महोत्तरी । महोत्तरीको गौशालाबाट पाँच हजार घुस रकमसहित सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गौशाला नगरपालिका–५ रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत वरिष्ठ...

तेह्रथुम पावर कम्पनीको आईपीओ खुला

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

८ लाख कित्तामध्ये १६ हजार कित्ता...

प्रवक्ताको लोभमा एमालेमै रमाए योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएका छन् । ३९ महिनापछि प्रचार विभाग प्रमुखको भूमिकामा फर्किएसँगै प्रवक्ताको रूपमा काम गर्ने भएका हुन् ।

२०७५ जेठ २ अघिको संरचनामा एमालेमा...

महन्थ पक्षबाट १८ दिन मन्त्री भएका प्राय: सबै लोकतान्त्रिक समाजवादीमा

काठमाडौं । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा १४ जना सांसद र १७ जना कार्यकारिणी सदस्यहरुले सनाखत गरेका छन् ।

नयाँ पार्टी गठन प्रकियाका लागि निर्वाचन आयोगले बोलाएपछि नेता महन्थ ठाकुरको पक्षमा रहेका १४ जना...

नेकपा (एकीकृत समाजवादी) दलको ६ वटा मन्त्रालयमा दाबी

काठमाडौं । मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने भएको छ । माधव नेपाल पक्षलाई पर्खिएको सत्ता गठबन्धनलाई सरकार विस्तारको बाटो खुलेको छ ।

एमालेबाट अलग्गिएको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत...

महानगरले कर नतिर्ने करदाताको घरमा पञ्चेबाजा बजाउने

काठमाडाैं । काठमाडाैं महानगरपाललिकाले कर नतिर्ने करदाताको घरआगनमा पञ्चेबाजा बजाउन सुरु गरेको छ ।

तिर्नुपर्ने घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने करदातालाई कर तिर्न रचनात्मक दबाव दिने भन्दै महानगरपालिकालले...

बैशाखी टेकेर आयोग पुगेका प्रदीप नेपाल नेकपा एकीकृत समाजवादीमा

काठमाण्डाैं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप नेपाल अन्ततः प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा खुलेका छन् ।

उनले आफु एमालेमै रहेको बताउँदै आएपनि आज निर्वाचन आयोग पुगेर माधव नेपाल नेतृत्वको एकीकृत...

लकडाउनले झुण्डिएर मर्न बाध्य भए एक होटल व्यवसायी

अर्जुनधारा । अर्जुनधारा नगरपालिका ५ मा होटल व्यवसायी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

अर्जुनधारा–५ स्थित लक्ष्मीपुरमा आफ्नै बन्दै गरेको घर तथा होटलमा ती व्यवसायी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

प्रहरीका...