Latest Articles

पाैडेल समूहका जिल्ला सभापतिहरु अनशन बस्ने

काठमाडाैं । नेपाली कांग्रेसकाे पाैडेल समूहका जिल्ला सभापतिहरुले पार्टीकाे केन्द्रीय कार्यालय सानेपामा आजदेखि अनशन बस्ने भएका छन्।

क्रियाशील सदस्यताकाे सूची सार्वजनिक गर्न माग गर्दै साेमबार धर्ना बसेका नेताहरु आजदेखि...

६ हजार वर्ष पुरानो मृत्युको गुफा, जो देखेर भए वैज्ञानिकहरू आश्चर्यचकित

एजेन्सी । संसारमा धेरै किसिमका रहस्यहरु हुन्छन् । त्यस्तै रहस्यहरुको एक रहस्य हो मृत्युको गुफा ।इजरायलमा पुरातत्वविदले मृत्युको गुफाबाट करिव ६ हजार वर्ष पुरानो एक कंकाल निकालेका छन् ।

मृत्युको गुफा भनिने यो इजरायलको...

‘चरी जेलैमा’ विष्णु माझीको आफ्नै व्यथामा आधारित गीत हो ?

कााठमाडौं । लोक दोहोरी गायिका विष्णु माझी नेपाली लोक दोहोरीको एक चिर परिचित नाम हो । उनको नीजि जिन्दगीको बारेमा कसैलाई पनि राम्ररी थाहा छैन । उनी मिडियामा आउँदिनन् । यसको राज कसैलाई पनि थाहा छैन । उनको पति सुन्दरमणि अधिकारीले...

एम्बाप्पेको रियल मड्रिड जाने सम्भावना कति ?

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड किलियन एम्बाप्पे रियल मड्रिड जाने सम्भावना बर्करार छ । उनको चर्चा केही वर्षयता नै स्पेनिस महारथी क्लब रियल मड्रिड जाने भनेर गरिएको छ । यता रियल पनि एम्बाप्पे भित्र्याउन लालायित...

जोखिमपूर्ण कदम मोलेको भन्दै नेपाल समूहलाई सत्ता गठबन्धनले दियो महत्व

काठमाडाैं । जोखिमपूर्ण कदम निर्णायक रहेको भन्दै गठबन्धनले शक्ति बाँडफाँडमा एमालेबाट अलग भएको माधवकुमार नेपाल समूहलाई सत्ता गठबन्धनले महत्व दिइरहेको छ ।

गठबन्धनले उच्च प्राथमिकतामा राखेर नेपाल समूहलाई अवसर दिएको छ । नयाँ...

डेढ महिनासम्म एमाले चोइटाउने माधव कुर्दै प्रधानमन्त्री देउवा

कााठमाडौं । एमाले चोइटाउने माधव नेपाललाई पर्खिंदै गर्दा डेढ महिनासम्म पनि प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्री परिषद् विस्तार गर्न सकेका छैनन् ।

नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना...

बाइडेन भन्छन्, तालिबानले अमेरिकी नागरिक र सैनिक उद्धारका लागि सहयोग गरेको छ

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिबानहरुले हाम्रा मानिसहरुको उद्धारका लागि सहयोग गरेको बताएका छन् । उनले अमेरिकी नागरिक र सैनिक फिर्ता गर्न तालिवानले मद्दत गरिरहेको बताएका हुन् ।

त्यसका साथै बाइडेनले समयसीमा...

निर्वाचन आयोगमा आज दुई दलको सनाखत हुने

काठमाडाैं । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई बुधबार बोलाएको छ। आयोगले दुवै दललाई सनाखतका लागि बोलाएको हो ।

आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा...

सेवाग्राहीमाथि सहकारीहरुको चरम लुट, अनुगमनकारी निकाय मौन

काठमाडौं । सरकारको निर्देशनलाई अटेर गरी सहकारीले सेवाग्राहीबाट आफूखुसी ब्याजदर उठाउँदै आएका छन्।

प्रभावकारी रूपमा अनुगमन नहुँदा सरकारले तोकेको ब्याज दरको सीमा नाघ्दै सहकारीले आफूखुसी ब्याजदर असुल गरेको हो।

सरकारले...

मझधारे एमाले नेताका कारण पूर्वमाओवादी नेताको जिम्मेवारी खोसियो

काठमाडौं । दसबुँदे सहमति कार्यान्वयन गर्ने क्रममा पार्टी संगठन २०७५ जेठ २ गतेको अवस्थामा फर्कंदा नेकपा माओवादीबाट एमालेमा आएका नेताहरूको भने जिम्मेवारी खोसिएको छ ।

बैठकले ०७५ जेठ २ अघिकै संरचनामा पार्टीलाई लैजाने निर्णय...