Latest Articles

करीव ७ खर्व रुपैयाँ बेरुजु, होला त फस्र्यौट

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आफनो ५८ औ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । कार्यालयले पेश गरेको प्रतिवेदनमा करीव ७ खर्व रुपैयाँ बेरुजु देखाएकोछ ।राष्ट्रपति भण्डारी समक्ष पेश...

सरकारले माधव पक्ष विद्यार्थी नेतालाई रेल्वे कम्पनीको महाप्रवन्धक बनायो

काठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा माधव नेपाल नेतृत्वको नयाँ पार्टीका युवा नेतालाई नियुक्त गरेको छ ।

एमाले समाजवादीका युवा नेता तथा नेपालपक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष सप्तरीका...

आज कोभिड १९ विरुद्धको भेरोसेल भ्याक्सिन विद्यार्थीलाई लगाईने

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आजदेखि कक्षा ११ र १२ सँगै परीक्षाका लागि प्रवेश पत्र लिएका विश्व विद्यालयका विद्यार्थीलाई खोप दिइँदै छ ।

स्वास्थ्य कार्यालय काठमाण्डौका अनुसार १८ वर्षमाथिका प्लस टु अध्ययनरत विद्यार्थी र...

नेपाल माथि कुवेतले लगाएको प्रतिवन्ध फुकुवा

काठमाडौं । कुवेतले नेपालसहित ५ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रतिबन्ध हटाएकोे छ । कुवेतले नेपालसहित इजिप्ट र दक्षिण एशियाली मुलुकहरुबाट सिधा उडान भर्ने निर्णय गर्दै यसअघिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो...

दुग्ध विकास संस्थानमा करोडौ हिनामिना, उपभोक्तालाई म्याद गुज्रिएको घिउ विक्री गर्दै

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान कार्यरत उच्च अधिकारीहरुको आर्थिक लोभका कारण यतिखेर उपभोक्ताहरुले म्याद गुज्रिएको र गुणस्तरहीन डिडिसीको घिउ प्रयोग गर्नु परेको छ । डिडिसीका उच्च अधिकारीहरुले करोडौं...

रसुवामा पहिरोले पुरिएकाको खोजी कार्य जारी

काठमाडौं । पहिरोले घर पुरिँदा रसुवामा एकै परिवारका चार जना बेपत्ता भएकाको खोजी कार्य जारी छ । जिल्लाको नौकुण्ड गाउँपालिका ५ कोलडाडामा पहिरोले  घर पुरिँदा चार जना बेपत्ता हुनुका साथै एक जना घाइते भएको प्रहरीले जनाएको छ...

मास्क नलगाउॅदा डेढ महिना जेल

एजेन्सी । बुधबार सिंगापुरमा मास्क नलगाउने बेलायती नागरिकलाई ६ हप्ता जेल सजाय तोकिएको छ। सार्वजनिक स्थानमा मास्क लगाउनु पर्ने जनस्वास्थ्य मापदण्ड लगातार उल्लंघन गरेपछि उनलाई त्यस्तो सजाय सुनाइएको हो। 

४० वर्षिय बेन्जामिन...

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिटै रिट

काठमाडौं । सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

श्रीकान्त बराल, प्रवेश केसी, सरोज बुढाथोकी लगायतका अधिवक्ताहरुले उक्त अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर...

ओलीको मूर्खताले एमाले फुट्यो : गौतम

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई साथ नदिन नसकिने बताएका छन्। एमाले विभाजन भएपछि पार्टी एकता राष्ट्रिय अभियानको भर्चुअल बैठकमा गौतमले अहिलेकै स्थितिमा ओली प्रवृत्तिलाई साथ नदिने...

काठमाडौ महानगरका कार्यकारी र विभागिय प्रमुख वीच कार्य सम्पादन सम्झौता सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालयले जनतालाई प्रवाह गर्ने सेवालाई चुस्त र सहज गराउनका लागि प्रमुख प्रशासकीय अधिकृत र महानगरका विभागिय प्रमुख वीच बार्षिक कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ ।

सम्झौता कार्यक्रमलाई...