Latest Articles

मध्यपहाडी राजमार्गमा भ्रष्टाचारको ठहरसहित अख्तियारले गर्यो विशेषमा मुद्दा दर्ता

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणका क्रममा अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान...

संसदीय दलको नेता बन्न नेपाललाई उनीपक्षीय सांसद्को सुझाव

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनका सांसदहरुले संसदीय दलको नेता नै बन्न सुझाएका छन् । एमालेको विवाद साम्य नहुने देखेका सांसदहरूले नेपाललाई यस्तो सुझाव दिएका हुन् ।

धेरै अलमलमा नबस्न सुझाव दिएका...

कारबाहीको चार महिनापछि माओवादी केन्द्रमै रहन चाहन्छन् टोपबहादुर

काठमाडाैं । पूर्वमाओवादी केन्द्रका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु शाह माओवादी केन्द्रले कारबाही गरेको चार महिनापछि सर्वोच्च अदालत गएका छन्।

यसअघि उनीहरू माओवादी केन्द्र खारेजी माग गर्दै...

ओलम्पिकमा गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान

एजेन्सी । नेपाली पौडीबाज गौरिका सिंहले टोकियो ओलम्पिक २०२० मा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्। 

महिला १ सय मिटर फ्रिस्टाइल १ मिनेट ११ मिलिसकेन्डमा पूरा गर्दै बुधबार गौरिकाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार...

एसईईको नतिजा साउन २५ भित्र

काठमाण्डाैं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले...

रेशम चौधरी यादव समूहमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका निलम्बित सांसद रेशम चौधरी उपेन्द्र यादव समूहमा खुलेका छन् ।

चौधरीले आफू आधिकारिक पार्टीमै रहेको र केन्द्रीय कार्यकारिणी सदस्य रहेको जसपाका प्रवक्ता डम्बर खतिवडाले बताएका छन्...

देउवाले पाएको मतलाई नयाँ जनमत भन्न सकिन्न : देवेन्द्र दाहाल

काठमाडौं । नेकपा एमालेका राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले पाएको १६५ मतलाई नयाँ जनमतको रुपमा समर्थन गर्न नसकिने बताएका छन् । विपक्षी दलका नेता देवेन्द्र दाहालले राष्ट्रिय सभामा बोल्दै...

मेस्सीको सन्यासपछि बार्सिलोनाले १० नम्बर जर्सी हटाउनुपर्छ : रोनाल्डिन्हो

काठमाडौं । ब्राजिलका पूर्व स्टार रोनाल्डिन्होले लियोनेल मेस्सीलाई बार्सिलोनामै बस्न भनेका छन् । उनले मेस्सीको सन्यासपछि बार्सिलोनाले १० नम्बर जर्सी हटाउनुपर्ने धारणा पनि उनले राखे । 

मेस्सी र बार्सिलोनाबीच नयाँ...

बिजय शाही मृत्युको हल्ला निराधार

काठमाडौं । बिजय शाही मरेको हल्ला निराधार भएको छ ।उनले नेपाली जनतालाई विगत केही समयदेखि उल्लु बनाउॅदै आएका थिए । उनले अमेरिकी नागरिकसॅग दिएको अन्तर्वार्ता विवादित भएपछि उनले सामाजिक सजालमा यसो लेखेका थिए …

नमस्कार म बिजय...

ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

झापा । झापाको दमकमा ट्रकको ठक्करबाट मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ। दुर्घटनामा सुरुङ्गाका हेवन होटलका सञ्चालक दम्पतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार राति साढे १० बजे दमक चिया बगानमा...