देखेँ नि मैले पिँजराहरू नयाँ
चराहरू गायक छन् रुँदै त्यहाँ
बेचे किनेका बबुरा सुधा चरा
भविष्य कालो तिनको कठै बरा ।।
रूखा घिचाहा सब दुष्ट घातक
चुहाउँछन् राल बनेर तक्षक
डुब्यो धरा यो मद-भेल रक्तले
शिकार गर्दा नरबाघ बाजले ।।
भयो...
देखेँ नि मैले पिँजराहरू नयाँ
चराहरू गायक छन् रुँदै त्यहाँ
बेचे किनेका बबुरा सुधा चरा
भविष्य कालो तिनको कठै बरा ।।
रूखा घिचाहा सब दुष्ट घातक
चुहाउँछन् राल बनेर तक्षक
डुब्यो धरा यो मद-भेल रक्तले
शिकार गर्दा नरबाघ बाजले ।।
भयो...
काठमाडाैं । माधव पक्षका सांसदको राजीनामा रोक्न नेता विष्णु पौडेल बिहानै वरिष्ठ नेता माधव नेपालको निवासमा नमस्कारकाे मुद्रामा हाजिर भए । अहिले वरिष्ठ नेता नेपाल र नेता पौडेलबीच छलफल भइरहेको छ। जसपाको महन्थ ठाकुर पक्षले साथ...
काठमाडाैं । राजनीतिक स्थिरताको नारा दिई मत बटुलेर प्रधानमन्त्री भएका केपी शर्मा ओली ३ वर्ष २ महिना २५ दिन सरकार चलाएर पदमुक्त भए । प्रजातन्त्र पुनःस्थापनापछिको ३० वर्षमा छिटोछिटो सरकार फेरिएर दिक्क भएका जनता फेरि एकपटक...
महोत्तरी । विवाहमा भएको भीडभाडले महोत्तरीको बर्दिबास ५ चेरु गाउँमा कोरोना संक्रमण फैलिएको छ । गाउँका मानिसमा ज्वरो, रुघाखोकी देखिएपछि ४३ जनामा गरिएको कोरोना परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको बर्दिबास नगरपालिकाको...
काठमाडाैं । नेकपा एमालेको विवाद निरुपणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले पार्टीबाटै बाहिरिने कि सांसद पदबाट राजीनामा दिने भन्नेबारे छलफल थालेको छ । ...
काठमाडाैं । कोरोनाको दोस्रो लहरले नेपालमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएका बेला भदौ १६ सम्म ४२ हजार जनाको ज्यान जान सक्ने प्रक्षेपण एक अन्तर्राष्ट्रिय संस्थाले गरेको छ । अमेरिकाको वासिङ्टन विश्वविद्यालयमा रहेको...
रूपन्देही । रूपन्देहीमा मंगलबारदेखि अक्सिजन अभाव थियो । कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल र सरोकारवालाले समस्याबारे सरकारी निकायलाई जानकारी गराइरहेका थिए । सामाजिक सञ्जालमा नागरिकले अक्सिजन सकिएपछि हुने खतराबारे...
देशैभरिका अस्पतालहरुमा अक्सिजन अक्सिजन भनेर कोरोना संक्रमित बाँच्नका लागि चिच्याइरहे, मरिरहे, डाक्टरहरू यो चिच्याहट देखेर आँसु खसालिरहे, यिनै लोकका प्रतिनिधिहरू संसदमा सत्ताको लुछाचुँडी, खुट्टा तानातान, छिर्की हानाहान...
काठमाडाैं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा विभिन्न निर्णयहरु गरिएको छ । उक्त बैठकले पारित गरेको निर्णयहरुलाई उपप्धानमन्त्रीको कार्यायले विज्ञप्तिको रुप दिएर प्रकाशन गरेको छ...
काठमाडाैं । दक्षिण एसियामा कोभिड-१९ संक्रमण र मृत्युदर बढेपछि जापानले नेपालबाट आफ्नो मुलुकतर्फ आउने यात्रुलाई प्रवेशमा रोक लगाएकाे छ । जापानले यस क्षेत्रबाट नेपाल, भारत र पाकिस्तानबाट आउने यात्रुका रोक लगाउने भएको हो...