Latest Articles

महामारीमा आमाको निरोगिताको लागि यसो गरौं

आज मातार्तीर्थ औँशी अर्थात् आमाको मुख हेर्ने दिन हो । विश्वले मदर्स डेकोरुपमा गएको तीनदिनअघि मनाए पनि नेपाली हिन्दुहरु आजको दिनलाई मातातीर्थ नामको पवित्र औंशीकोरुपमा आमा खुवाउने औंशीको रुपमा मनाउँछन् । यो मातृदिवसको रुपमा...

मुग्लिन सडकखण्डमा ट्रकको ठक्करले एक जनाको मृत्यु

चितवन । मुग्लिन सडकखण्डमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ जुगेडीका ५६ वर्षीय धनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।कार्यालयका अनुसार...

कोरोनाबाट बच्न ७० जिल्लामा निषेधाज्ञा

काठमाण्डाैं । देशभर निषेधाज्ञा लागु गर्ने जिल्लाको सङ्ख्या ७० पुगेको छ । गृह मन्त्रालयले जनाए अनुसार ७० वटा जिल्लामध्ये सात जिल्लामा आंशिक र ६३ जिल्लामा जिल्लाभर निषेधाज्ञा लागु भएको हाे । देशैभर काेराेनाले भयावहरूप लिएकाे...

निर्माण सामग्रीकाे भाउ अस्वाभाविक बढ्याे

काठमाडाैं ।  मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले निर्माण सामग्रीको भाउ अस्वाभाविक रूपले बढाएका छन् । विश्व...

सम्भव छ नयाँ सरकार गठन प्रकृया ?

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको...

प्रधानमन्त्रीले विश्वास गुमाएको पत्र पाए लगत्तै  राष्ट्रपतिले नयाँ सरकार गठनकाे आह्वान गर्ने

काठमाडाैं ।  प्रधानमन्त्रीले प्रतिनिधि सभाको विश्वास गुमाएको पत्र संसद् सचिवालयले राष्ट्रपति कार्यालयलाई पठाएपछि नयाँ सरकार गठनकाे कामकारबाहस् सुरू हुने भएकाे छ । नयाँ सरकार गठन गर्न राष्ट्रपति कार्यालय सकारात्मक रहेकाे...

नेपालमा सक्रिय संक्रमित ९३ हजार १४१ पुगे

काठमाडौं । काेराेना संक्रमणबाट आज देशभर १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे तथ्यांकमा यस्ताे बताइएकाे हाे ।
यसैगरी  पछिल्लो २४ घण्टामा १७ हजार ६२३ पीसीआर परीक्षणमा नेपालमा ९ हजार १२७ जनामा...

कानुनत: प्रधानमन्त्रीकाे पद सकियाे

काठमाडाैं ।  कानुनत:  संसदमा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् ।  नेकपा एमालेका नेता एवं संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले यस्ताे   बताएका छन् । संसदमा मतदानपछि बाहिर निस्किदै...

वैशाख ३० गतेसम्म संसद बैठक नहुने

काठमाडौं । प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्म नहुने भएको छ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गरेका हुन् । अब नयाँ...

कञ्चनपुरमा कोरोनाले ७ जनाको ज्यान गयाे

कञ्चनपुर ।  कञ्चनपुरमा कोरोना संक्रमणबाट सोमबार ७ जनाको ज्यान गएकाे   छ । भीमदत्त नगरपालिकाका–३, पुनर्वास नगरपालिकाका–२ तथा बेलौरी र बेदकोट नगरपालिकाका १/१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य...