Latest Articles

‘विवाह, ब्रतबन्ध र भोजमा बढीमा दश जना मात्र उपस्थित हुनू’

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्दै १३ जेठसम्मका लागि पुर्याइएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको अवधि बढाएको हो ।
बैठकले राष्ट्रिय...

टेकु अस्पतालमा कीट अभाव, परीक्षण प्रभावित

काठमाडौं ।  कोरोनाका बिरामीको चाप र कीटकाे अभावका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले मंगलबारदेखि  कोरोना परीक्षण रोकेको छ। कोरोनाको पीसीआर परीक्षणमा आवश्यक एक्स्पान्सन किट अभावका कारण परीक्षण रोकेको अस्पतालका...

पूर्व राजाले जिते कोरोनालाई

काठमाडाैं । पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोनालाई जितेका छन् । ज्ञानेन्द्र शाह भारतको हरिद्वारमा भएको कुम्भमेलामा गएपछि कोरोना संक्रमित भएका थिए । उनको स्वास्थ्यमा असर गर्न थालेपछि उनी काठमाडौं स्थित नर्भिक अस्पतालमा...

मध्यरातमा सिराहाको एक घरमा लुटपाट

सिराहा । सिराहाको लहान नगरपालिका–१ सिग्राही मटियर्वास्थित इन्द्रदेव ठाकुरको घरबाट ठूलो परिमाणमा धनमाल लुटपाट भएको हो । मध्यरात सात आठ जनाको समूहमा आएका लुटेरा समूहले नगद रु ६ लाख र गरगहनासमेत गरी करीब रु १० लाख मूल्य बराबरको...

काठमाडौंमा अक्सिजनको कालोबजारी गर्ने ७ जना पुगे मामाघर

काठमाडौं । महानगरीय अपराध महाशाखाले नक्कली अक्सिमिटरको कालोबाजरी गर्ने ७ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ७६५ थान अक्सिमिटर बरामद भएको महाशाखाले जनाएको छ। हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोरोभाइरस...

आइसियू नपाउँदा बिरामी त्यसै ज्यान गुमाउँछन्

काठमाडाैं ।सुदुपश्चिमका अस्पतालमा आइसीयू सञ्चालनमा आउन नसक्दा कोरोना सङ्क्रमितलाई थप उपचारका लागि धनगढी र नेपालगञ्ज पठाउनुपर्ने बाध्यता छ । ती ठाउँमा रहेका अस्पतालमा समेत कोरोना सङ्क्रमितले सहजरूपमा उपचार पाउन नसक्दा...

इजरायल र प्यालेस्टाइनी बिद्रोही समूहबीच रकेट युद्ध

काठमाडाैं । इजरायल र प्यालेस्टाइनी विद्रोही समूहबीच रकेटयुद्ध सुरू भएकाे केही दिन बितेकाे छ ।   पछिल्ला केही दिनदेखि तनाव बढिरहेको समाचार एजेन्सीहरूमा बताइएकाे छ ।  तनावले उग्ररूप लिँदै गएपछि रकेटमार्फत् युद्ध हुन लागेकाे...

अक्सिजन कम्पनीको प्लान्टमा आयो खराबी

धनगढी । धनगढीमा रहेको मालिका ग्यास उद्योगको अक्सिजन कम्पनीको प्लान्टमा खराबी  आएकाे छ ।
 
दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट सोमबार राति बिग्रिएको जिल्ला...

बाँकेमा एकै दिन कोरोनाका कारण १२ जनाले ज्यान गुमाए

बाँके ।  बाँकेमा गएराति मात्रै १२ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा बाँकेका ५ जना, बर्दियाका ६ जना र रुकुमका एक जना रहेका जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले जनाएकाे छ ।
 
भेरी अस्पताल...

ताप्लेजुङमा माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा माटोको ढिस्कोले पुरिएर एक बालकको ज्यान गएको छ ।  फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका  १३ वर्षीय फुर्वा शेर्पाको मृत्यु भएको जिल्ला...