Latest Articles

झाँक्री भन्छिन्- विद्राेह नै अन्तिम विकल्प

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता चल्दै गर्दा एमालेकी सांसद रामकुमारी झाँक्रीले विद्रोह मात्रै विकल्प भएको बताएकी छिन्। उनले ठोस प्रस्ताव र लिखित...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–७ ज्यामिरेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ९६ प ४५८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सुर्खेत पन्चपुरी...

सर्वसाधारणलाई निशुल्क उपचार गराउन ट्रेड युनियन कांग्रेसको माग

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले मजदुरलाई तत्काल राहत र निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकार समक्ष माग गरेको छ । युनियनले बिहीबार ईमेलमार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई ज्ञापनपत्र पठाउँदै...

सत्ता समीकरणका लागि देउवा-प्रचण्ड भेट

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा बिहीबार सकिने भएकाले यसबारे छलफल दलहरूकाे छलफल तीब्र हुँदै गएकाे छ । एमाले नेता माधव नेपालसँग प्रधानमन्त्रीकाे बैठक चलिरहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र देउवाको...

प्रधानमन्त्री पाए महन्थपक्षले विपक्षी गठबन्धनलाई सघाउने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगकाे भेटमा  जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षले सरकारको नेतृत्व दिए विपक्षी गठबन्धनलाई सघाउने बताएकाे छ  । भेटमा जसपाका नेताहरूले आफूले गठबन्धनको नेतृत्व गर्न...

बेलायतमा फैलिँदै, कोरोनाको इन्डियन प्रजाती

काठमाडाैं ।  पछिल्लो समय भारतबाट तिब्र रुपमा फैलिएको कोरोनो भाइरसको नयाँ भेरिएन्टका कारण बेलायतमा पनि संक्रमित बढ्न थालेका छन् । कोरोना भाइरसको डबल म्युटेन्ट भेरिएन्टबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि लकडाउन खुकुलो...

आपतकालमा मनलाग्दी भाडा असुल्दै व्यवसायी, प्रहरीलाई कारबाही गर्नै हम्मे

काठमाडौं ।  आपतकालमा मनलाग्दी भाडा असुल्ने व्यवसायी पक्राउ पर्न थालेका छन् । याेसँगै  प्रहरीलाई कारबाही गर्नै हम्मेहम्मे हुन थालेकाे छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा निषेध आदेश घोषणापछि परिचालन...

कांग्रेसकाे भागमा डढेकाे मकै ?

काठमाडाैं ।  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । उनीहरूको केहीबेरमै भेटवार्ता हुन लागेको प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले ...

सगरमाथा आरोहणको क्रममा दुई जनाको निधन

काठमाडौं ।  विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा दुईजनाको निधन भएको छ । एक स्वीस र एक अमेरिकी आरोहीको बुधबार राति निधन भएको सेभेन समिट ट्रेकका सञ्चालक मिग्मा शेर्पाले जानकारी दिएका छन् ।
 
स्वीट्जरल्याण्डका अब्दुल...

यात्रुसँग दोब्बर बढी भाडा लिने २ जना पक्राउ

काठमाडाैं । यात्रुसँग तोकिएको भन्दा दोब्बर बढी भाडा लिने २ जनालाई कलंकी र बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरको छ । उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात बैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिरका...