Latest Articles

राजदूत फेर्ने र भर्ने खेलमा सरकार

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको तेस्रोपटक कार्य भार सम्हालेसँगै राजदूत नियुक्तिलाई प्रथमिकता दिएका छन् । परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका दक्षिण कोरिया, श्रीलंकासहित कार्यकाल पूरा नभई एक...

राजेन्द्र महतो के आधारले भए जसपा संसदीय दलको नेता ?

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)को बहुमत पक्षले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको छ। भक्तपुरको एक रिसोर्टमा बिहीबार बसेको जसपाका सांसदहरुको भेलाले महतोलाई संसदीय दलको नेता चयन गरेको एक सांसदले...

चाैबिस घण्टामा कोरोनाबाट २०३ जनाको मृत्यु

काठमाडौं । आज नेपालमा कोरोना भाइरसका ८ हजार ५ सय २०  जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको तथ्यांकमा यस्ताे जनाइएकाे हाे त्यसैगरी  २४...

प्रधानमन्त्री ओलीले लिए जनताका नाममा सपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा सपथ लिएका छन्। शीतल निवासमा आयोजित समारोहमा ओलीले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन्। राष्ट्रपति भण्डारीले बिहीबार राति संविधानको धारा ७६...

१०२ र ११८० हटलाइन एम्बुलेन्सले पैसा मागे कारबाही गरिन्छः मेयर शाक्य

काठमाडौं महानगरपालिकाले निःशुल्क सञ्चालन गदै आएको एम्बुलेन्स सेवामा कसैले पनि पैसा उठाएको पाइएमा कारबाही हुने जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले यस्तो बताएको हो । महानगरपालिकाले कोभिड संक्रमित...

मानव अपराधीलाई कठघरामा उभ्याउने कहिले ?

सामन्तवादको लडाईं लड्दालड्दै स्वाभीमानको धोती खुस्केकै हो त ? वीर नेपालीले आफ्नो वीरत्व र स्वाभिमान बचाउन नसकेकै हो त ? यी विषय अहिले विशेष चर्चामा छन् । फ्रान्स र स्पेनसँग टाँसिएको १८१ बर्गमाइलको एण्डोरा स्वाभिमानको शिखरमा छ...

विपक्षी नेताहरु नयाँ रणनीति बनाउन देउवाको घरमा

काठमाडौं । विपक्षी दलहरु आगामी रणनीति बनाउन देउवाको घरमा छलफलमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा कांग्रेस , माओवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच छलफल जारी छ ।  बैठकमा कांग्रेसबाट...

इदकाे दिन पनि राेकिएन इजरायल र प्यालेस्टाइनबीचकाे तनाव

एजेन्सी । इजरायल र प्यालेस्टाइनकाे तनाव इदकाे दिन पनि राेकिएकाे छैन ।  इजरायल र प्यालेस्टाइनबीच  युद्ध भएकाे गाजा क्षेत्रकाे आकाश रकेटले तिलमिलाम्मे भएकाे छ । पछिल्लाे समय प्यालेस्टाइन र इजरायबीच यस क्षेत्रलाई लिएर तनाव...

अक्षय तृतीया, परशुराम जयन्ती र इद पर्वकाे शुभकामना

काठमाडाैं । आज हिन्दुहरूकाे पवित्र चाड अक्षय तृतीया हाे । आजकै दिन भगवान शिवजीकाे विवाह भएकाे मानिन्छ । अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो । त्यसैगरी  आज भगवान परशुरामजीकाे जन्म दिन पनि...

शपथ ग्रहण गर्नु अघि नै मन्त्री छान्न बालुवाटारमा बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने अन्य दलको खेल अन्त्य हुँदै आज शुक्रबार पुनः ओलीले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दैछन् ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै नेकपा विभाजन भएर...