काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफू निकटका सांसद तथा कार्यकारिणी समिति सदस्यको बैठक बोलाएका छन् । सत्ता समीकरणका लागि पार्टीमा भएका विभिन्न गतिविधि, संसदीय दलको नेतामा राजेन्द्र महतोको चयन...
Latest Articles
ललितपुर । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ हरेक वर्ष रथारोहण गरिन्छ ।
यसलाई यस बर्ष पनि निरन्तरता दिइने भएकाे छ ।
आज दिउँसो मच्छिन्द्रनाथको रथ तानी रथाराेहण गर्न लागेकाे आयाेजक समितिले जनाएकाे छ...
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. डिला संग्रौलाले स्वास्थ्य संकटकाल लगाएर अक्सिजनलगायतका अत्यावश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्न माग गरेकी छन् । आज एक विज्ञप्ति जारी गर्दै संग्रौलाले देशभर नै स्वास्थ्य...
कर्णाली । काेराेनाकाे संक्रमण बढ्दै गएपछि कर्णाली प्रदेशको प्रदेश अस्पतालले बिरामी भर्ना लिन असमर्थता जनाएकाे छ । याे सरकारी अस्पताल हाे । बिरामीको चाप बढेपछि राख्ने ठाउँ नभएकाेले सरकारी अस्पतालले नै यसरी बिरामी भर्ना...
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका धनी देशहरुसँग केही समय बालबालिका तथा किशोरकिशोरीलाई कोरोना भाइरविरुद्धको खोप दिने योजना राेकिदिन भनेकाे छ । याे याेजना तत्कालका लागि पछि सोरेर गरिब देशहरुलाई खाेप दिन...
काठमाडाैं । काठमाडाैं महानगपालिका कोभिड विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा भाेलि ( जेठ २ गते ) देखि लगाउने अभियानमा जुटेकाे छ । यसका लागि सम्पूर्ण तयारी भइसकेकाे पनि महानगरले जनाएकाे छ । काठमाडौँ महानगरपालिकाले सहभागी...
म्याग्दी । म्याग्दीकाे किसान अहिले फाैजी किराकाे चपेटामा परेका छन् ।हालै नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणले पनि म्याग्दी थला परेकाे छ । यही बेला खेतवारीमा लगाइएको मकैवाली फौजीकिराले नष्ट पारेपछि ...
प्रधानमन्त्री के पी शर्मा ओलीले शुक्रबारै मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले यसअघिकै मन्त्रिपरिषद्का सदस्यलाई पुरानै मन्त्रालयको जिम्मेवारी दिएका छन्। पुरानै मन्त्रीहरूकाे अनुहार पुनः मन्त्रिपरिषदमा देखिएपछि...
काठमाडाैं । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चैत अन्तिममा सुरु भएयताको पाँच सातामा १ हजार ६ सय ७६ जनाको मृत्यु भएको छ। यो संख्या गत वर्षको तुलनामा तेब्बर हो। विज्ञले दोस्रो भेरियन्ट कोरोना संक्रमणमा पनि पहिलो लहरकै जति...
काठमाडाैं । यस्ताे महामारीकाे बेला अक्सिजनकाे व्यापारमा पनि कालाे बजारी भयाे भने के हाेला ? तर, भइरहेकाे छ त्यस्तै । सर्वसाधारण जनताले अक्सिजन नपाएर मर्न परे पनि माेटाे रकम तिर्न सक्ने हाे भने सजिलै अक्सिजन पाउन सकिन्छ । ...
