Latest Articles

रातो मच्छिन्द्रनाथको रथलाई थाेरै मात्र तानेर विधि पुर्याइने

ललितपुर । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ  हरेक वर्ष रथारोहण गरिन्छ ।
 
यसलाई यस बर्ष पनि निरन्तरता दिइने भएकाे छ ।
 
आज दिउँसो मच्छिन्द्रनाथको रथ तानी रथाराेहण गर्न लागेकाे आयाेजक समितिले जनाएकाे छ...

‘सरकारले कूटनीतिक नियोगहरूलाई परिचालन गरी अन्तर्राष्ट्रिय सहायता जुटाउन पहल गराेस् ’

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. डिला संग्रौलाले स्वास्थ्य संकटकाल लगाएर अक्सिजनलगायतका अत्यावश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्न माग गरेकी छन् । आज एक विज्ञप्‍ति जारी गर्दै संग्रौलाले देशभर नै स्वास्थ्य...

कर्णाली प्रदेशकै ठूलो सरकारी अस्पतालले जनायाे बिरामी भर्ना गर्न असमर्थता

कर्णाली ।  काेराेनाकाे संक्रमण बढ्दै गएपछि कर्णाली प्रदेशको प्रदेश अस्पतालले बिरामी भर्ना लिन असमर्थता जनाएकाे छ । याे सरकारी अस्पताल हाे । बिरामीको चाप बढेपछि राख्ने ठाउँ नभएकाेले   सरकारी अस्पतालले नै यसरी  बिरामी भर्ना...

धनी मुलुकका बालबालिकालाई खाेप लगाउने काम राेकिदिन डब्लुएचओकाे अपिल

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले  विश्वका धनी देशहरुसँग केही समय  बालबालिका तथा किशोरकिशोरीलाई कोरोना भाइरविरुद्धको खोप दिने योजना राेकिदिन भनेकाे छ । याे याेजना तत्कालका लागि पछि सोरेर गरिब देशहरुलाई  खाेप दिन...

काठमाडाैं महानगरले भाेलिबाट दाेस्राे डाेज भाेरसेल खाेप दिने ( सेड्युल सहित )

काठमाडाैं । काठमाडाैं महानगपालिका  कोभिड विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा भाेलि  ( जेठ २ गते ) देखि  लगाउने अभियानमा जुटेकाे छ । यसका लागि सम्पूर्ण तयारी भइसकेकाे पनि महानगरले जनाएकाे छ ।  काठमाडौँ महानगरपालिकाले सहभागी...

काेराेना त छँदै छ, फाैजी किराले पनि लखेटिरहेकाे छ म्याग्दीका किसानलाई

म्याग्दी । म्याग्दीकाे किसान अहिले फाैजी किराकाे चपेटामा परेका छन् ।हालै नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणले  पनि म्याग्दी थला परेकाे छ । यही बेला  खेतवारीमा लगाइएको मकैवाली फौजीकिराले नष्ट पारेपछि ...

प्रधानमन्त्रीज्यू ! मन्त्रिपरिषद् चेन्ज नगरे पनि नियत चैं चेन्ज गर्नुहाेला

प्रधानमन्त्री के पी शर्मा ओलीले शुक्रबारै मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले यसअघिकै मन्त्रिपरिषद्का सदस्यलाई पुरानै मन्त्रालयको जिम्मेवारी दिएका छन्। पुरानै मन्त्रीहरूकाे अनुहार पुनः मन्त्रिपरिषदमा देखिएपछि...

नयाँ भेरियन्टको कोरोनाकाे समयमै उपचार गरे मृत्यु राेक्न सकिने विज्ञकाे दाबी

काठमाडाैं । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चैत अन्तिममा सुरु भएयताको पाँच सातामा १ हजार ६ सय ७६ जनाको मृत्यु भएको छ। यो संख्या गत वर्षको तुलनामा तेब्बर हो। विज्ञले दोस्रो भेरियन्ट कोरोना संक्रमणमा पनि पहिलो लहरकै जति...

अक्सिजनमै कालोबजारी ?

काठमाडाैं । यस्ताे महामारीकाे बेला अक्सिजनकाे व्यापारमा पनि कालाे बजारी भयाे भने के हाेला ? तर, भइरहेकाे छ त्यस्तै । सर्वसाधारण जनताले अक्सिजन नपाएर मर्न परे पनि माेटाे रकम तिर्न सक्ने हाे भने सजिलै अक्सिजन पाउन सकिन्छ । ...

राजदूत फेर्ने र भर्ने खेलमा सरकार

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको तेस्रोपटक कार्य भार सम्हालेसँगै राजदूत नियुक्तिलाई प्रथमिकता दिएका छन् । परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका दक्षिण कोरिया, श्रीलंकासहित कार्यकाल पूरा नभई एक...