काठमाडौं । कुमारी बैंकले ललितपुरको ग्वार्को तरकारी तथा फलफूल बजारमा क्यूआर कोडबाट भुक्तानी गर्ने व्यवस्था गरेको छ । बैंकले मोबाइल फोनबाट सहज र सुरक्षित भुक्तानी सेवा सुनिश्चित गरेको हो ।
ललितपुर महानगरपालिकाका मेयर...
Latest Articles
काठमाडौं । अभिनेता शाहिद कपूर नँया फिल्ममा देखिने भएका छन् । शाहिद अब छत्रपति शिवाजीको बायोपिकमा देखिँने भएका हुन् ।
भारतिय संञ्चारमाध्यमका अनुसार फिल्म ‘कबीर सिंह’का निर्माता अश्विन वर्देले निकै महंगो बजेटमा छत्रपति...
काठमाडौं । भारतीय तीब्र गतिका बलर जसप्रीत बुमराह इंग्ल्याण्डविरुद्धको चौथो टेष्ट क्रिकेट नखेल्ने भएका छन्।
उनले व्यक्तिगत कारण देखाएर उक्त खेल खेल्न नसक्ने भन्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) समक्ष अपिल गरेका...
चितवन । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुन सक्ने विश्वास व्यक्त गरेका छन् । शनिबार पत्रकारहरुसँग कुराकानीमा चितवनमा रहेका उनले संसद् नियमित चल्ने समेत जिकीर गरे ।
संसद्को आह्वानका...
एजेन्सी । हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागेका छन् । भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ । मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेको सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिए...
काठमाडौं । प्रम केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने कुनै कारण नरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् एक ट्वीट गर्दै प्रम ओलीले राजिनामा नदिने प्रष्ट...
नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली लोककथा’ कृति प्रकाशन गरेको छ। कृतिमा नेपालका सात वटै प्रदेश, ७७ वटै जिल्ला, बहुसङ्ख्यक जाति र दार्जिलिङदेखि बर्मासम्मका नेपाली लोकजीवनमा प्रचलित लोककथाहरूलाई समेटिएको...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेस क्याम्प गैडहवा ३ तोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुखसहित दुई जनालाई पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका...
काठमाडौं । नेपाली सिनेमा जगत्मा कुनै बेला निकै चर्चित मानिएका निर्माता एवं गोपी कृष्ण मुभिज सञ्चालक उद्धव पौडेलले राज्यलाई तिर्नु पर्ने कर छली गर्दै गोपीकृष्ण हल भत्काएका छन् ।
राप्रपाका नेता समेत रहेका उद्धव पौडेलले गोपी...
काठमाडौं । चिकित्सा क्षेत्रमा प्रवेश गर्न चाहने एमविविएस पढेर आफूलाई डाक्टरका रुपमा चिनाउन चाहने विद्यार्थीहरु मध्ये ४५ प्रतिशत एमविविएसका विद्यार्थीहरु मेडिकल काउन्सिलको परिक्षामा फेल भएका छन् ।
नेपाल मेडिकल काउन्सिलले...
