Latest Articles

नीलगाईको आक्रमणबाट १ जनाको मृत्यु

काठमाडौं । चितवनको माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट सोमवार १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा माडी–६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता...

म्यानमारमा प्रहरीको गोली लागेर १८ जनाको ज्यान गयो

काठमाण्डौ । म्यानमारमा प्रहरीले प्रदर्शनकारीमाथि चलाएको गोली लागेर १८ जनाको ज्यान गइसकेको छ ।
बीबीसीले जनाए अनुसनर सो घटनामा ३० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका छन् । याङ्गुन, दाबेई र म्यान्डलेसहित विभिन्न सहरमा भएका...

सिटी र युनाइडेडको गोलरहित बराबरी

काठमाडौं । इङ्लिस प्रिमियर फुटबलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीसँगको अङ्क दूरी १२ मा झारेको छ ।
गए राति भएको खेलमा चेल्सीसँग गोलरहित बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले २६ खेलमा ५० अङ्क जोड्दै पहिलो स्थानको...

२३ गते संसद डाकिए नेपालसमूह पनि सत्तापक्षकै बेञ्चमा बस्नुपर्ने बाध्यता

काठमाडौं । निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता–दाबी निरूपण नगरेको कारण दाहाल–नेपाल समूह पनि संसदमा सत्तापक्षकै बेञ्चमा बस्नुपर्ने बाध्यता भएको छ । कानुनी रुपमा पार्टी फुटी नसकेकोले यस्तो...

कति विकास भयो प्रमज्यू ? शीलान्यास गर्दैमा फुर्सद छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मदन भण्डारी चुरे राजमार्गमा पर्ने ३१ वटा पुलको संयुक्त शिलान्यासको घोषणा गरे । हरेक दिन प्रमको काम शीलान्यास गर्ने भइरहेको छ । छापामा उनले शीलान्यास गरेका खबरहरु छ्यापछ्यापती...

Queen Elizabeth urges public to get vaccinated against COVID-19

LONDON:  Queen Elizabeth II has urged people to get COVID-19 vaccinations while adding that her own jab “didn’t hurt at all.”
“Once you have had the vaccine, you have the feeling you are protected, which I think is very important. As far as I can make out, it (getting the dose) was very harmless. It was very quick, and I’ve had lots of letters from people who have been very surprised by how easy it was to get the vaccine. And the jab — it didn’t hurt at all,” the Queen said in a video call with health officials leading the Covid-19 vaccine rollout in the United Kingdom.
The...

अदालतलाई तथानाम गर्दै ईश्वर पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई संसद विघटन मुद्दामा आफ्नो समूहलाई साथ नदिएको भन्दै काउन्टर अट्याक दिँदै धम्क्याईरहेका छन् । अदालतका न्यायधीश भन्दा ठूलो फैसला दिने...

चालिसेमा’ बोलको गीत सार्वजनिक

काठमाडौँ ।   ‘चालिसेमा’ बोलको गीत सार्वजनिक गरिएको छ ।
अनन्त कश्यप घिमिरेकाे शब्द र सम्राट न्याैपानेकाे स्वर सुन्न सकिन्छ । यस्तै गीतमा गायक सम्राटले आफै एरेन्ज गरेका छन् ।

गीतको भिडियोमा कलाकार बुद्धि तामाङ, वर्षा शिवाकोटी...

वैदेशिक रोजगारीमा जानेलाई एनसेलको सहयात्री सिम

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई सहयोगी सिम योजना ‘सहयात्री सिम’ बजारमा ल्याएको छ । यो सिमको केही मुख्य विशेषताहरुमा स्टार्टर प्याकमा बन्डल...

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ बोनस दर सार्वजनिक

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ बोनस दर सार्वजनिक भएको छ ।
कम्पनीले बीमा समितिबाट फागुन ९ गते, आइतबार स्वीकृत भए अनुसार ५ प्रकारका बीमा योजनाहरूका लागि बोनस दर सार्वजनिक गरेको हो ।
बोदस दर प्रति हजार...