Latest Articles

लुरे र काँतर प्रमले जनताको सुरक्षा दिन सक्तैनन्ः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले केपी शर्मा ओलीलाई काँतर प्रधानमन्त्रीको संज्ञा दिएका छन् । मङ्गलवार सर्लाहीको धनकौल बजारमा पार्टीद्वारा आयोजित आम सभामा गगनले प्रधानमन्त्री...

गायक सन्दीपको ‘सान्बाबु…’ सार्वजनिक

काठमाडौं– गायक सन्दीप न्यौपानेले आफ्नो पछिल्लो लोकप्रिय गीत ‘लालु मै..’ को सफलतापछि नयाँ गीत ‘सान्बाबु…’ सार्वजनिक गरेका छन् ।
उक्त गीतमा गायक न्यौपानेलाई गायिका सम्झना भण्डारीले साथ दिएकी छिन् ।

उक्त गीतमा गायक न्यौपानेकै...

शहिदहरुको सपना पूरा गर्न आफू प्रतिवद्ध रहने विप्लवको प्रतिवद्धता

काठमाडौं । भूमिगत राजनीतिक गरिरहेको नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफू कुनै पनि हालतमा शहिदहरुको सपना पूरा गर्ने पक्षमा रहेको धारणा व्यक्त गरेका छन् ।
नेपाल सरकार र नेपाल कम्यूष्टि पार्टीवीच...

सरकार र नेपाल कम्यूनिष्ट पार्टी वीच तीन बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र भूमिगत राजनीति गर्दै आईरहेको नेपाल कम्युनिष्ट पार्टीवीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल...

कंगो र गुएनामा इबोलाका नयाँ संक्रमित भेटिए

एजेन्सी। कंगो र गुएनामा फेरि इबोलाका नयाँ संक्रमितहरु भेटिएको सञचार माध्यमममा जनाइएको छ। । २८ जना व्यक्तिमा केहि हप्तादेखि इबोलाका संक्रमित भेटिएपछि अफ्रिकी मुलुकमा तनावको अवस्था सिर्जना भएको छ ।
सो कुराको जानकारी अफ्रिकन...

भारतको सरकार असफल भएपछि विरोधी कलाकारको घरमा छापा

काठमाडौं । भारतको सरकार असफल हुँदै जाँदा उसको निसानामा आफ्नो विरोध गर्ने कलाकारहरु पर्न थालेका छन् ।
चार जना बलिउड कलाकारको घरमा भारतको आयकर विभागले छापा मारेको छ ।

फिल्म निर्माता तथा निर्देशक अनुराग काश्यप, निर्देशक विकास...

तनहुँमा करेन्ट लागेर एक किशोरको मृत्यु

काठमाडौं । तनहुँको भानु नगरपालिका-१ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–४ डुम्रेका १६ वर्षीय स्वरुप तामाङको चुँदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय...

म्यान्मारमा सुरक्षा फौजको कारबाहीमा ६ जनाको मृत्यु

यङ्गुनमा । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा ६ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यान्मारभित्र विषम...

विप्लवसँग गरिएको वार्ताको परिणाम राम्रो अउँछः बादल

काठमाडौं, १९ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेत्रविक्रम चन्द विप्लव समूहसँगको वार्तामा धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमतिनजिक पुगेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत वार्ताबारे भएको...

प्रधानमन्त्री पद पाए स्वीकार्छुः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद स्वीकार्ने संकेत दिएका छन् । उनले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताए ।
बुधबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले...