Latest Articles

सूर्य चिह्न र बहुसंख्यक सभासद हाम्रै होः माधवकुमार नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधवपक्षका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न र सभासदहरु आफ्नो पक्षमा पर्ने बताएका छन् ।
वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको...

रिचार्लिसनको एकमात्र गोलले साउथह्याम्पटन पराजित

काठमाडौं । एभरटनले प्रिमियर लिगमा रिचार्लिसनको एकमात्र गोल मद्दतमा साउथह्याम्पटनलाई पराजित गरेको छ ।
सोमबार राति भएको खेलमा एभरटनले घरेलु मैदानमा साउथह्याम्पटनलाई १-० ले पराजित गरेको हो ।
घरेलु एभरटनका लागि रिचार्लिसनले...

‘फूलबुट्टे सारी’को रेकर्डलाई यूटुबमा नयाँ गीत ‘टाढा भएपनि’ ले तोड्यो

काठमाडौं । म्युजिक भिडियो सार्वजनिक भएको १८ दिनमा १ करोड पटक हेरिएको ‘फूलबुट्टे सारी’को रेकर्डलाई नयाँ गीत ‘टाढा भएपनि’ ले तोडेको छ ।
अस्मिता अधिकारीको स्वर रहेको यो गीतलाई १५ दिनमै १ करोड बढी दर्शकले हेरेका छन् ।

गीतमा...

ओलीले जनताको सहानुभूति बटुल्न आफ्नो छेउछाउ दुईचार ओटा बम पड्काउन पनि पछि पर्दैनन्

काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले आफूमाथि सु्रक्षा थ्रेट भएको बताएपछि प्रमले जनताको सहानुभूति प्राप्त गर्न आपूm छेउछाउ दुईचार बम पड्काउन पनि पछि नपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कसँगको...

फ्रान्सेली पूर्व राष्ट्रपति निकोलस सार्कोजीले तीन वर्ष जेल जानुपर्ने

एजेन्सी । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीले तीन वर्ष जेल जानुपर्ने भएको छ। आफुविरुद्ध लागेको एक आपराधिक आरोपबारे सुचना उपलब्ध गराउन सार्कोजीले सरकारी अधिकारीलाई राम्रो जागिरको अफर गरेपछि उनको आरोप प्रमाणित...

धादिङमा स्काभेटरको ठक्करबाट घाइते महिलालाई चालकले जिउँदै पुरिदिए

काठमाडौं।धादिङमा स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । धादिङको त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किँदै गरेकी स्थानीय...

पोखरी खन्ने क्रममा सिम्रौनगढमा विष्णु भगवानको प्राचीन मूर्ति फेला

काठमाडौं, १७ फागुन । सिम्रौनगढमा विष्णु भगवानको प्राचीन मूर्ति फेला परेको छ । सिम्रोनगढ नगरपालिका वडा नम्बर–४ हरिहरपुर टोलमा पोखरी खन्ने क्रममा भगवान् विष्णुको १३ औँ शताब्दी जस्तो देखिने प्राचीन मूर्ति फेला परेको हो...

सुरक्षा घेरामा रहने प्रधानमन्त्री नै सुरक्षित छैनन् भने सामान्य मान्छेको अवस्था के होला ?

कामाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुविरुद्ध देशी विदेशी षडयन्त्र चलिरहेको कारण भौतिक आक्रमण पनि हुन सक्ने बताएका छन्। ओली पक्षीय गण्डकी प्रदेशस्तरीय भेलालाई पोखरामा सोमबार संवोधन गर्दै उनले यस्तो अचम्म लाग्दो...

लेडी गागाका २ वटा कुकुरहरू भेट्टाउनेलाई साढे ५० लाख डलर

कामाडौं ।  हलिउड गायिका लेडी गागाले आफ्ना २ वटा कुकुरहरू भेट्टाउनेलाई साढे ५० लाख डलर दिने घोषणा गरेकी छन् ।
उनले आफ्ना २ वटा कुकुरहरू ​’कोजी’ र गौस्तभ’ चोरी भएपछि भेट्टाउनेलाई इनाम दिने भएकी हुन् ।

गोली लागेका...

किन रोकिएको छैन भारतीय अबैध नक्कली नोट नेपाल भित्रिन ?

काठमाडौं । सिरहाबाट सोमबार प्रहरी टोलीले २ लाख ५० हजार अवैध भारतीय नोटसहित १ जनालाई पक्राउ गरेको छ । भारतीय नोट नेपालमा अबैधरुपमा पहिलेदेखि नै भित्रिरहेको थियो । नक्कली नोट यसरी सीमाबाट आयात हुन थालेको धेरै वर्ष भए पनि यो क्रम...