Latest Articles

छोरालाई जागिर खुवाउन प्रमुख निर्वाचन आयुक्त थपलियाको महानगरमा दबाब

कठमाडौं । सरकारले बैशाख १७ गते निर्वाचन घोषणा गरे पनि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया भने पदको दुरुपयोग गर्दै छोरा सारांश थपलियालाई इन्जिनियरमा नियुक्ति गर्न भन्दै ललितपुर महानगरपालिकालाई चर्को दबाव दिईरहेका...

स्वास्थ्य मन्त्रालयमा मन्त्री हृदयेशको सेटिङ सुरु

स्वास्थ्य तथा जनसंख्या मन्त्री हुदयेश् त्रिपाठीले सेटिङमा आफ्ना मान्छेलाई स्वास्थ्य सचिव बनाउन चलखेल गरिरहेका छन् । मन्त्री भएपछि त्रिपाठीले स्वास्थ्य क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई सचिव बनाउने आश्वासन दिए पनि हाल...

पानी भरेर मेलम्ची सुरुङमार्गको परीक्षण गरिँदै

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको आज परीक्षण गरिँदै छ।
मेलम्ची खानेपानी विकास समितिले जनाएअनुसार सुरुङमा आजदेखि पानी भरेर परीक्षण गर्न लागिएको हो ।
सुरुङ निर्माणको सम्पूर्ण काम पूरा भइसकेकोले पनि पानी...

मान्छे मार्ने उद्यममा जेल सजाय पाएका तीनजनालाई पनि राष्ट्रपतिले सजाय मुक्त गर्नुको कारण

काठमाडौँ – नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा दोषी ठहर भई जेल सजाय भोगिरहेका तीनजनालाई प्रजातन्त्र दिवसको अवसरमा बाँकी सजाय मिनाह गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति...

एडभान्स भाडा लिएर पनि दलित भन्ने थाहा पाएपछि कोठा नदिने घरपटीलाई जाहेरी पर्यो

दलित भएकै कारण एडभान्स लिएर पनि फ्ल्याट भाडामा नदिने काठमाडौंको धापासी हाइट घर भएका माधवराज भुसालविरुद्ध करुणा विश्वकर्माले प्रहरीमा जाहेरी दिएकी छिन् । जातीय छुवाछुत तथा भेदभाव ऐनअन्तर्गत उनले बिहीबार महानगरीय प्रहरी...

हवाई इन्धनको मूल्य बढेपछि हवाई भाडा पनि बढ्यो, अखीर तिर्ने त जनताले नै हो

काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ ।  नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई बढाउने...

गोरखाको लिगलिगे साइकल दौड, उपाधि जित्ने मल्लले कति मिनेटमा पार गरे त ?

गोरखा । लिगलिगे साइकल दौडको उपाधि एपिएफका लक्ष्मण मल्लले जितेका छन् ।
५२.९ किलोमिटर निर्धारित दूरी २ घण्टा २२ मिनेट ५५ सेकेन्डमा पार गर्दै धादिङ घर भएका मल्ल साइकल दौड प्रतियोगितामा प्रथम बने ।
दुई घण्टा ३१ मिनेट ३५ सेकेन्डमा...

के के भयो काठमाडौं साँस्किृतिक महोत्सबमा ?

ठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ को पूर्वसन्ध्यामा काठमाडौं महोत्सव सम्पन्न गरेको छ ।
दरवार मार्गमा आयोजना गरिएको महोत्सवमा कलाकारहरुसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रस्तुति रहेको...

प्रजातन्त्र दिवसकै दिन प्रदेश १ का प्रमुख तिलक परियार बर्खास्त

काठमाडौं । गणतन्त्र स्थापना पश्चात बनेको संघीय संरचना अन्तर्गतको प्रदेश नं. १ का प्रमुख तिलक परियार बर्खास्त गरिएको छ । मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेको...

राजनीतिक अस्थिरता बढ्दै गएको प्रधानमन्त्री ओलीको भनाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा राजनीतिक अस्थिरता बढ्दै गएकाले संघर्षबाट प्राप्त उपलब्धिलाई संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छ । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित...