Latest Articles

सुनको मूल्यमा ठुलो गिरावट

काठमाडौँ । नेपाली बजारमा आज पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ हजार २०० ले घटेको छ ।

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५...

शक्तिको आडमा सञ्चयकोषमा वेथिति

टंककला तिमिल्सेना, काठमाडौँ ।कर्मचारी सञ्चयकोष ठमेलमा वेथिति दिन प्रतिदिन बढिरहेको छ । यस कोषमा वर्तमान प्रशासक तुलसीप्रसाद गौतम नियुक्त भए पश्चात अर्थ मन्त्रालयको ठाडो आदेशमा सञ्चयकर्तामाथि दबावपुर्ण कार्यशैली अभ्यास...

दुई ट्र्याक्टर अवैध सालको काठसहित छ जना पक्राउ

काठमाडौँ । वन कर्मचारीको टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१४ बाट दुई ट्र्याक्टर अवैध सालको काठसहित छ जनालाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय लहान सिरहाबाट खटिएको टोलीले गए राति चुरे जङ्गलबाट कटान गरी अवैधरूपमा लैजाँदै...

विपन्नले निःशुल्क पाउने मिटरबक्समा उपभोक्ता समितिको रकम असुली धन्दा

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा विपन्न घरपरिवारले निःशुल्क पाउने मिटरबक्सको नाममा विद्युत् विस्तार उपभोक्ता समितिले रकम असुलेको छ । यसै असुलीको विरोध गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट...

बक्सिङ सङ्घका अध्यक्षसँग आर्थिक विवरण माग

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलाई आर्थिक विवरणसँगै सङ्घले गरेका सम्पूर्ण कामको विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको छ । राखेपका सङ्घसंस्था समन्वय शाखाका प्रमुख...

काठमाडौँमा एम्बुलेन्स र दमकलबाहेक केही छिर्न नपाउने

काठमाडौँ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै उपत्यका प्रवेशमा रोक लगाइएको छ।

पासका आधारमा उपत्यका प्रवेश गर्दै आएकाहरुलाई पनि पीसीआर परीक्षणको रिपोर्ट नदेखाएसम्म काठमाडौं प्रवेश गर्न नदिइने...

कोरोनाको कहर बजार र व्यवसायमा

मकवानपुर । कोरोनाबाट सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि मकवानपुरको हेटौँडा बजारमा चहलपहल कम भएको छ । साथै बजार सुनसान छ । यसले व्यापारिक कारोवार समेतमा असर परेको छ । व्यापारिक फर्म, खुद्रा र थोक पसल तथा सहकारी संस्था सञ्चालन...

गोंगबु हत्या प्रकरण: सनाखत नभएपछि मृतकको तस्बिर सार्वजनिक

काठमाडौँ । काठमाडौंको गोंगबुमा आइतबार बिहान हत्या गरेर फालिएको शवको पहिचान हुन नसकेपछि प्रहरीले सोमबार मृतकको तस्बिर सार्वजनिक गरेको छ।

अन्दाजी ४०÷४५ वर्षीय पुरुषको शरीर सुटकेसमा, टाउको र खट्टा झोलामा भेटिएको थियो। शव...

उपचार गरिरहेकै समय महिला स्वास्थ्यकर्मी कुटिए

बैतडी । बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्र्तगतको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो...

गैरकानूनी ढंगले विदेशी मुद्रा अपचलन गर्दै ट्रेड युनियन काँग्रेस

काठमाडौं । श्रमिकहरुको हित र अधिकारका लागि लड्ने उदेश्यले तात्कालिन नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले स्थापना गरेको ट्रेड युनियन काँग्रेस कोइराला खानदान (शेखर कोइराला) कै कारण अहिले मृत अवस्थामा पुगेको छ...