Latest Articles

प्रहरीमाथि नै खुकुरी प्रहार

काठमाडौँ । हेटौंडा उपमहानगरपालिका–६ गौरीटारमा विवाद मिलाउन गएका प्रहरीमाथि नै खुकुरी प्रहार भएको छ । सोमबार राति घरायसी विवाद मिलाउन गएका प्रहरी चौकी चौघडाका असई डम्बरबहादुर केसीमाथि खुकुरी प्रहार भएको हो ।

घरायसी...

२० किलो चरेस बरामद

काठमाडौँ। पर्साको जगरनाथपुर गाउँपालिका २ दसौदाबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ ।

मंगलबार बिहान साढे पाँच बजेको समयमा बिओपि (बोर्डर आउट पोष्ट) भिखमपुरबाट सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको...

घूस लिएको अभियोगमा दुई प्रहरी निलम्बित

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दुई प्रहरीलाई निलम्बन गरेको छ । सवारी साधनसँग पैसा लिएको उजूरीका आधारमा दुई प्रहरीलाई निलम्बन गरेको हो ।

निलम्बित हुनेमा इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा कार्यरत प्रहरी...

धनगढीमा समुदायस्तरमा कोरोना फैलियो, पुनः लकडाउन गर्ने तयारी

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पुनः लकडाउन गर्ने तयारी गरिएको छ। समुदायस्तरमा कोरोना संक्रमित फेला पर्न थालेको भन्दै धनगढीमा लकडाउन गर्ने तयारी गरिएको हो।

धनगढी उप–महानगरपालिकाका प्रवक्ता...

पुनर्कर्जाका लागि प्रस्ताव माग, यस्ता व्यवसायीले पाउछन् ऋण ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि प्रस्ताव माग गरेको छ । केन्द्रीय बैंकले कार्यविधि तयार पारेपछि पहिलो पटक भदौ १ गतेदेखि पुनर्कर्जा उपलब्ध गराउन प्रस्ताव माग गरेको हो । सोमबार सूचना जारी गर्दै केन्द्रीय...

आजबाट बैंक अफ काठमाण्डूको लिलामी शेयर खुल्यो

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले लिलामी मार्फत बिक्री गर्न लागेको संस्थापक समूहको शेयर आज (भाद्र १ गते, सोमबार) बाट खुल्ला भएको छ । बैंकले राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा धितोपत्र दर्ता तथा निष्कासन ९तेस्रो संशोधन०...

सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा सुतको मूल्य घटेको छ। आइतबारको तुलनामा (सोमबार) तोलामा २ सय रुपैयाँले सुनको मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको...

पोखरामा एक हप्ता निषेधाज्ञा

काठमाडौँ । पोखरामा आज रातिदेखि एक हप्ता निषेधाज्ञा लागू हुने भएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्म निषेधाज्ञा गर्ने निर्णय भएको हो ।

समुदायमा कोरोना सङ्क्रमित भेटिन थालेपछि पोखरा महानगरपालिकाको कोरोना...

कोरोनाबाट नेपालमा १ सय ४ जनाको मृत्यु

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोनाका कारण नेपालमा हालसम्म १ सय ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको प्रेस व्रिफिङ गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मुलुकभरी गरेर कोरोन...

नेपालमा कोरोना संक्रमित बढ्दै, आईतवारसम्ममा २६ हजार ६ सय ६० पुगे

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । अझ काठमाडौमा भुसको आगो झै सल्किँदैगईरहेको छ कोरोना संक्रमण । काठमाडौ उपत्यकामा मात्र आज ६ सय ४१ जनामा कोरोना सक्रमण स्वास्थ्य तथा जनसंख्या...