Latest Articles

सरकार महामारी नियन्त्रणमा असहयोग गर्ने स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने

काठमाडौँ । प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एव मेडिकल कलेजहरुविरुद्ध अदालत जाने तयारी थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न प्रदेश सङ्कट व्यवस्थापन...

जुवा अड्डाबाट १२ जुवाडे पक्राउ

काठमाडौँ । जुवा खेलिरहेको अवस्थामा गए राति सिरहाको धनगढीमाई नगरपालिका–१३ भाल्टाबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र गोलबजारबाट खटिएको प्रहरीको संयुक्त टोलीले स्थानीय...

बलात्कार अभियोगमा दुई जना कारागार चलान

भरतपुर । दुई युवतीलाई जर्बजस्ती करणी गरेको अभियोगमा चितवनमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत चितवनले अर्घाखाँचीका २६ वर्षीय मनोज केसी र भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय...

राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

काठमाडौँ । दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गरेका थिए ।

यसअघि उनको निवास लैनचौर...

३८ जिल्लामा निषेधाज्ञा, कुन ठाउँमा के सेवा पाइने ?

काठमाडौँ कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले गत चैत ११ गतेदेखि लागू हुने गरी देशैभर लकडाउन गर्‍यो। ६ साउन मध्यरातबाट लागू हुने गरेर लकडाउन हटाइयो।

त्यसयता संक्रमितको संख्या फेरि बढ्न थालेको छ।...

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । देशभरको मौसम मंगलबार सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको...

गृहमन्त्रीको सवारीले ठक्कर दिँदा २ जना घाइते

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलको अगुवा गाडी (मन्त्री सवार गाडी भन्दा अघि गुड्ने) ले स्कूटरलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

बा १ झ ५५९४ नम्बरको गाडीले बा ९४ प १०२५ नम्बरको स्कूटरलाई मंगलबार बिहान साढे ९ बजेतिर...

यस्तो छ माथिल्लो तामाकोशीको वित्तीय अवस्था !

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ करोड ९४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्ष कम्पनी ५ करोड ३१ लाख रुपैयाँ नोक्सानीमा थियो ।

दोलखामा ४५६ मेगावाट क्षमताको...

१९ वर्षीया गर्भवतीको कुटपिट गरी हत्या

काठमाडौँ । गर्भवती महिलाको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका(१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उनका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई...

फेरि बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनको भाउ फेरि एक लाख रुपैयाँ नाघेको छ। सोमबार एकै दिन प्रति तोला २२ सय रुपैयाँले बढेर एक लाख ४०० रुपैयाँ पुगेको हो। सुनचाँदी व्यवसायी महांसघका अनुसार सोमबार चाँदीको भाउ पनि प्रतितोला ६५ रुपैयाँले बढेर १३ सय ८०...