Latest Articles

फेरि बढ्यो सुनको मूल्य

काठमाडौँ । बुधबारको तुलनामा आज सुन प्रतितोला ८०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ९७ हजार ६०० तोकेको छ। बुधबार ९६ हजार ८०० थियो।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७...

अबको एक साताभित्र काठमाडौँमा कोरोना भयाभह हुन सक्ने डब्लूएचओको चेतावनी

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा अबको केही समय कोरोना संक्रमित संख्या निकै बढ्न सक्ने चेतावनी दिएको छ । डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डलियरले अहिले कोरोना संक्रमितको संख्या बढिरहेको छ । तर यो...

रक्षा मन्त्रीका सम्धीलाई अध्यक्ष बनाउने कुरा नमिल्दा राष्ट्रिय वाणिज्य बैंकको बैठक स्थगित

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको बुधबार बस्ने भनिएको सञ्चालक समितिको बैठक स्थगित भएको छ । बुधबारको सञ्चालक समितिको बैठकले उपेन्द्र कोइरालालाई अध्यक्ष बनाउने एजेण्डा रहेको थियो । तर, उपप्रधानमन्त्री एवं रक्षा मन्त्रीका...

शिक्षामा कोरोना प्रभाव : ५० प्रतिशत विद्यालय बन्द हुने जोखिममा

काठमाडौँ। देशभरका ५ हजार निजी तथा आवासीय विद्यालय बन्द हुने जोखिममा पुगेका छन् । कोरोनाभाइरस संक्रमणको जोखिम बढ्दै विद्यालय खुल्ने समय अनिश्चित बन्दै गएपछि देशभर रहेका त्यस्ता निजी तथा आवासीय विद्यालयमध्ये ५० प्रतिशत...

पहिरो पिडित परिवारलाई चार लाख राहत

काठमाडौँ। बैतडीको डिलाशैनी गाउँपालिकाका पहिरोपीडित परिवारलाई राहत वितरण गरिएको छ । परिवारका सदस्य गुमाएका डिलाशैनी ४ बलालीका ऐते बोहरालाई राहत तथा क्षतिपूर्ति दिइएको हो । गत साउन २२ गते राति सुतिरहेका बेला घरमाथिबाट पहिरो...

काठमाडौँमा थप एक साता लक डाउन

काठमाडौँ । काठमाडौं उपत्यकाका तीन जिल्लामा एक साता निषेधाज्ञा थप भएको छ। बुधवार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १७ भदौ मध्यरातसम्म निषेधाज्ञा थप गर्ने...

बहुविवाह मुद्दाका दुईजना प्रतिवादी सात वर्षपछि पक्राउ

काठमाडौँ । बहुविवाह मुद्दाका फरार दुई प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बझाङले पक्राउ गरेको छ। जिल्ला अदालत बझाङको २३ फागुन २०७० गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद र १६ हजार जरिवाना ठहर भएका दुई प्रतिवादीलाई...

लक डाउनमा कालोबजारी गर्ने पसल कारबाहीमा

्काठमाडौँ । पर्सामा निषेधाज्ञाका बेला कालोबजारी तथा मूल्यवृद्धि गरी बिक्रीवितरण गरिरहेका तीन वटा पसल कारबाहीमा परेका छन्।

निषेधाज्ञाका बेला दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्यवृद्धि गरी बिक्रीवितरण गरिरहेका माईस्थान...

उद्दारका नाममा श्रमिकहरुलाई लुट्दै सरकार, चार्टर प्लेन भन्दै तेव्वर भाडा

काठमाडौं । कोरोना भाईरस संक्रमणका कारण विदेशका श्रमिकका रुपमा काम गरिरहेका कामदारहरुलाई उद्धारका नाममा सरकारी संयन्त्र नै लुट मच्चाईरहेको छ । विश्व यतिखेर कोभिड– १९ को महामारीसँग जुधिरहेको छ । नेपाल पनि करीव ८ महिनादेखि...

महिला बेचविखनको हव वन्दै नेपाल, राजनीतिक शक्तिकै आडमा महिला तस्करी

पछिल्ला वर्षहरुमा नेपाल मानव वेचविखनको हब बन्दै गएको छ । विशेषगरि महिला वेचविखन यहाँ फस्टाएको देखिन्छ । महिलाहरुको सामाजिक, आर्थिक, शैक्षिक, बौद्धिक र राजनैतिक जस्ता पछौटेपनले उनीहरुलाई सजिलै फकाइफुलाई वेचविखन गरेको...