Latest Articles

जापानी प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा

काठमाडौँ । जापानी प्रधानमन्त्री शिन्जो आबेले राजीनामा दिने घोषणा गरेका छन्। आफ्नो खराब स्वास्थ्य अवस्थाका कारण उनले राजीनामाको घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ। कोरोना भाइरसको महामारीबाट बच्नका लागि गरिएका...

गुडवीभद्धारा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

काठमाडौं । गिभ टु एशियाको सहयोगमा गुडवीभ नेपाल नामक संस्थाले पत्रकारहरुलाई स्वास्थ्इ सामग्री हस्तान्तरण गरेको छ ।

नेपाल पत्रकार मञ्चको सहकार्यमा गुडवीभ नेपालका अध्यक्ष समिक विक्रम शाह र महासचिव किरण थापाले दुई दर्जन...

रोजगारीकालागि छुट्याएको अर्बौँ रकम खर्चमा नै अन्यौल, सरकार भने मूकदर्शक !

टंककला तिमिल्सेना, काठमाडौँ । कोरोना (कोभिड ९०) ले विश्वमहामारीको रुप लिइरहेको छ । कोरोनाका कारण मानव जाति माथि नै संकट आएका समय, यस भाइरसले मानव क्रियाकलापका सबै पक्षलाई नराम्रोसँग प्रभावित बनाइरहेको छ । विशेषगरि अर्थतन्त्र...

पुजारी हत्याको विरोध रोक्न गृहको गोप्य सर्कुलर

काठमाडौँ । गृह मन्त्रालयले रौतहटको हनुमान मन्दिरका पुजारी हत्या प्रकरणको विरोधमा हुने प्रदर्शन रोक्न प्रहरी र प्रशासनलाई पठाएको गोप्य सर्कुलर बाहिरिएको छ। अज्ञात समूहले भदौ ३ गते राति गोली प्रहार गरी ६५ वर्षीय पुजारी...

उपप्रधानमन्त्री पोखरेल नेतृत्वको समिति तत्काल विघटन गर्न चिकित्सकको सुझाव

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति तत्काल विघटन गर्न बरिष्ठ चिकित्सकहरुले सुझाव दिएका छन् । संसारका धेरै देशमा विज्ञहरुको समिति बनाएर त्यसले...

मन्त्रिमण्डल पुर्नगठन हुँदै, कस्को कोटाबाट को हुँदैछन् इन ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको शनिबार बस्ने सचिवालय बैठकले धेरै विषयको टुंगो लगाउने भएको छ । पार्टी विवाद समाधानका लागि गठित कार्यदलको सुझावलाई अन्तिम रुप दिई निर्णय प्रक्रियामा लगिने भएको छ । अध्यक्षद्वय केपी शर्मा...

प्रहरीको यातनाबाट एक युवाको मृत्यु

काठमाडौँ । प्रहरीले हिरासतमा यातना दिएको कारण एक जनाको मृत्यु भएको छ । गत साउन ३१ गते जिल्लाको गरुडा नगरपालिका ८ जिंगडियामा घाँटी रेटेर हत्या गरिएका नन्दलाल महराको २० वर्षीय छोरा निरन्जन रामको हत्याराको रुपमा सार्वजनिक...

पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो

काठमाडौँ । वीरगंजमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ बस्ने ६२ वर्षीय पुरुष र बारा जिल्लाको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो ।

निमोनियाले ग्रसित...

वीर अस्पतालका ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौँ । वीर अस्पतालमा कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मी तथा चिकित्सकको संख्या ३० पुगेको छ।

अस्पतालका निर्देशक डा। केदार सेन्चुरीका अनुसार बुधबार नर्स तथा डाक्टरसहित पाँच जनालाई कोरोना पुष्टि भएको हो।

नाक, कान...

साढे २८ लाखसहित एक पक्राउ

काठमाडौँ । रौतहटमा सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको साढे २८ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

ईशनाथ नगरपालिका–९ को लवतनाबाट प्रहरीले २८ लाख ५१ हजार ९६० रुपैयाँ सहित स्थानीय २० वर्षीय दिलीपकुमार साहलाई...