Latest Articles

कोरोनाका नाममा करोडौँको लुट मच्चाउँदै स्थानीय तह

काठमाडौँ । कोरोना भाइरसको महामारीका समय स्थानीय तहले क्वारेन्टिन व्यवस्थापनको जिम्मा पाएका थिए । उनिहरुले केहिसमय जसोतसो क्वारेन्टिन व्यवस्थापन पनि गरे । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.व) को मापदण्ड अनुसार क्वारेन्टिन...

काठमाडौँमा १५ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–७ स्थित वीरेन्द्रचोकमा एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा प्रहरीले सिन्धुलीको भिमान स्थायी घर भइ हाल कागेश्वरी मनहरा–७ स्थित काँडाघारी बस्ने ३१...

नक्कली नोट कारोबारी अन्सारी पक्राउ

काठमाडौँ । नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले पर्साको टोलीले उनलाई पक्राउ गरेको हो । उनी पछिल्लो समय १५ किलो सुनचाँदी प्रकरणमा समेत मुछिएका छन् । उनीमाथि पाकिस्तानी एजेण्टको...

ठुलो मात्रामा धारामुनी लुकाई राखेका सुनका गहना बरामद

काठमाडौँ । सुर्खेतमा सुनका गहनासहित एक जना पक्राउ परेका छन्। वीरेन्द्रनगर नगरपालिका–३ बाट सुनका गहनासहित मानबहादुर सुनारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

धारामुनी लुकाई सुनका विभिन्न गहनासहित बुधबार राति...

फेरि बढ्यो सुनको मूल्य

काठमाडौँ । गत आइतबारयता घटेको सुनको मूल्य आज बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँ बढेर ९७ हजार ८०० रुपैयाँ पुगेको छ।

हिजो यसको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ...

घुस लिँदैगर्दा सहायक वन अधिकृतसहित ६ जना पक्राउ

काठमाडौँ । उदयपुरको मैनामैनीस्थित सव डिभिजन वन कार्यालय प्रमुख एवं सहायक वन अधिकृत शिवनारायण यादवसहित ६ जनालाई प्रहरीले घुस रकमसहित नियन्त्रणमा लिएको छ।

सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिएको अवस्थामा इलाका प्रहरी...

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौँ । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्धारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पु¥याइएपछि उनलाई पूजा नाम...

घुस लिँदा ६ प्रहरीको जागिर धरापमा

काठमाडौँ । घुस लिँदा ६ जना प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच र एक जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत प्रहरी निलम्बनमा परेका हुन् । सेवाग्राहीसंँग...

चितुवाको छाला तस्कर प्रहरीको फन्दामा

काठमाडौँ । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले भक्तपुरबाट जङ्गली जनावर चितुवाको छालासहित सात जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका सुडालबाट चार र...

अशक्त अवस्थामा पनि अपराधको गिरोह सम्हाल्ने पक्राउ

काठमाडौँ । गत सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दम्पती हत्यामा संलग्न अभियुक्त सार्वजनिक कार्यक्रमा बेलौरी नगरपालिका–७ का ३५ वर्षीय दिनेश रानाको शारीरिक अवस्थाले ध्यान तान्यो । दाँया हात नै नभएका अशक्त अभियुक्त...