Latest Articles

मन्त्री बनिसकेका गुण्डा नाईके मनाङेलाई कारागार चलान

काठमाडौं । राजनीतिक दलहरु कै संरक्षणमा गुण्डागर्दी गरेर गुण्डा नाईकको पहिचान बनाएका दिपक मनाङेलाई अन्तत राजनीतिक दलहरुले नै पटक पटक मन्त्री बनाए । जव राजनीति दलहरुप्रति नै वितृष्णा हुने गरी मनाङेले अभिव्यक्ति दिन थाले...

‘अञ्जिला’को वल्र्ड प्रिमियर डिसेम्बर ८ मा हङकङमा हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को वल्र्ड प्रिमियर डिसेम्बर ८ मा हङकङमा हुने भएको छ । चलचित्र आधिकारिक पोस्टर...

मन्त्रीको भाग मिलाउन मन्त्रालय फुटायो बागमती प्रदेशले

मकवानपुर । सत्ता साझेदार दलका नेताहरुलाई मन्त्री पदको मोह र मन्त्रीको भागबण्डा मिलाउनका लागि बागमती प्रदेशको मन्त्रीपरिषद्ले मन्त्रालय फुटाएको छ । यसरी मन्त्रालय फुटाएर वागमती प्रदेश सरकारले एक मन्त्रालय थप गरी १४...

सभापति लामिछानेलाई थप अनुसन्धानका लागि रुपन्देही

काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाइ आज रुपन्देही लगिँदै छ । सहकारीको बचत अपचलन आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछाने...

हरिबोधिनी एकादशी पर्व मनाइँदै, तुलसी र दामोदरको विवाह

काठमाडौँ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान्...

How Limits Shape Rewards in Modern Game Design 04.11.2025

In the rapidly evolving landscape of digital entertainment, modern game design increasingly relies on carefully crafted limits to enhance player engagement and fairness. These constraints, far from being mere restrictions, serve as strategic tools that influence how players experience rewards, manage risks, and build anticipation. This article explores the fundamental role of limits in contemporary game design, illustrating their application through the example of Pirots 4, a modern slot game that exemplifies how well-balanced boundaries create compelling gameplay.

Table of...

कोपको सम्वोधन गर्ने गरी राष्ट्रपति पौडेल आज अजरबैजान जादै

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप)२९० मा भाग लिन आज त्यसतर्फ जाँदै छन् । अजरबैजानका...

वार्षिक २० अर्बभन्दा बढी राजस्व छली, छली रोक्न मुख्य सचिवको पहल

काठमाडौं । सरकारकै विभिन्न नियमनकारी निकायले गरेको छानबिन र कारबाहीले वार्षिक २० अर्बभन्दा बढी राजस्व चुहावट हुने गरेको देखाएको छ । वर्षेनी अर्बौं रुपियाँ राजस्व चुहावट हुने गरेको पाइएपछि चुहावट रोक्न सरकारका मुख्य सचिव...

राज्यलाई अटेरी घर जस्तै चलाएर राष्ट्रपतिले भने जस्तै भ्रष्टाचार कसरी हट्ला

काठमाडौं । मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसङ्गति हटाउन जरुरी रहेको राष्ट्रपति रामचन्द्र पौडेले बताएका छन् ।...

जापानमा मानव तस्करी गरेको आरोपमा मन्त्री अधिकारी पार्टीबाटै निलम्बित

काठमाडौं । नेकपा एमालेले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारीलाई कारवाही गरेको छ ।
पार्टीको कोशी प्रदेश कमिटीले विज्ञप्ति निकालेर अनुसन्धान गरी सत्य तथ्य पत्ता...