Latest Articles

प्रधानमन्त्री ओलीको सपथ ग्रहण सोमबार बिहान ११ बजे हुने

काठमाडौं । नवनियुक्त‍ प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रम सोमबार बिहान ११ बजे हुने भएको छ। नवनियुक्त‍ प्रधानमन्त्रीको सपथ ग्रहण सोमबार बिहान ११ बजे हुने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालका सहसचिव...

४५ औ प्रधानमन्त्रीका रुपमा चौथो पटक केपी ओली प्रधानमन्त्री, यो हो ओलीको इतिहास

काठमाडौँ । २०४६ सालमा प्रजातन्त्र प्राप्तिदेखि अहिलेसम्मको करीव ३५ वर्षको अवधिमा ४५ प्रधानमन्त्री मुलुकले पाएको छ । ४५ औं प्रधानमन्त्रीका रुपमा एमालेका अध्यक्ष केपी ओली चौथो पटक प्रधानमन्त्री बन्न सफल भएका छन् । नवनियुक्त...

को को थिए सिमलतालमा खसेको सवारीका यात्रुहरु

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका –२९ सिमलतालमा खसेको पहिरोले बगाएकोमध्ये एउटा गाडीमा २४ जना रहको खुलेको छ। वीरगन्जबाट काठमाडौं आउँदै गरेको एन्जल डिलक्सको प्रदेश ०३००६ ख १५१६ नम्बरको बसमा एक...

प्रचण्ड प्रमुख प्रतिपक्षको नेता बन्न मात्र योग्य : रमेश लेखक

काठमाडौं । प्रपितक्षको नेता मात्र हुनसक्ने मानिसलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर गर्यौं कि भन्दै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश...

विक्षिप्त हुँदै प्रचण्डले भने पहिले कांग्रेसलाई धोका दिएँ

काठमाडौं । प्रधानमन्त्री पदबाट वर्हिगमन हुँदै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन सदनलाई सम्बोधन गर्ने क्रममा विक्षिप्त हुँदै अघिल्लो सरकारको समीकरणमा आफूलाई काँग्रेसलाई...

अविश्वासमा पनि विश्वास खोज्दै प्रचण्ड, संसदमा आज प्रधानमन्त्रीका लागि विश्वासको मत लिँदै

काठमाडौं । आन्तरिक कलह तथा सत्ताको बार्गेनिङ्गमा सत्ता समीकरण गरेको नेकपा माओवादी केन्द्र र नेकपा एमाले वीच अविश्वास बढेपछि एमाले सरकारबाट हट्यो । माओवादी सरकारमा एक्लियो । एमालेको अविश्वासको कारण प्रधानमन्त्री प्रचण्डको...

सरकारले उल्टायो निर्णय, सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने

काठमाडौं । सरकार सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हटेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय...

पहिरोमा पुरिएको गाडीको खोजी र उद्धार शुरु

चितवन। चितवनमा भएको दुर्घटना स्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ । शुक्रवार बिहान ३ बजे भरतपुर २९ सिमलतालमा गएको पहिरोमा परेर दुई वटा गाडी बेपत्ता भएको थियो । दुवै गाडीमा गरी ६५ जना सवार...

बाढीपहिरो परेर कास्कीमा ११ को मृत्यु, चार जना घाइते

पोखरा । अविरल वर्षाका कारण गए राती कास्कीमा आएको बाढीपहिरोले ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पहिरोले पुरिँदा पोखरा महानगरपालिका वडा नं १९ पुरनचौरमा ७ जनाको मृत्यु भएको...

मुग्लिङमा पहिरोले बगाएर दुई वस त्रिशुलीमा खस्यो

नारायणगढ । मुग्लिन सडकको सिमलतालमा लेदोसहित आएको पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६५ जना रहेका प्रहरीले जनाएका छन्। आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ ।...